Dr Prabhat Chandra Thakur

Dr Prabhat Chandra Thakur CONSULTANT ENT, Thyroid, HEAD & NECK SURGEON/ONCOSURGEON
मुख, नाक, कान, घाँटी तथा थाइरोइड क्यान्सर बिशेषज्ञ

Expertise in Remote access Endoscopic Thyroid & Neck surgery, Endoscopic skull base surgery, and Reconstruction in the Head & Neck at Nepal Cancer Hospital & Research center, Harisiddhi, Lalitpur. Also has received the GOLD MEDAL AWARD for the best outgoing resident in PGI CHANDIGARH, INDIA.

26/05/2026

थाइरोइड क्यान्सरमा सधैं लक्षण देखिँदैन!

धेरै बिरामीमा routine जाँच वा भिडियो एक्सरे गर्दा मात्र थाइरोइड क्यान्सर पत्ता लाग्ने गर्छ 🩺

घाँटीमा swelling, स्वर परिवर्तन, निल्न वा सास फेर्न गाह्रो हुनु पनि संकेत हुन सक्छ।
त्यसैले सानो लक्षणलाई पनि बेवास्ता नगर्नुहोस्।

🎥 डा. प्रभात चन्द्र ठाकुरबाट पूरा जानकारीका लागि भिडियो अवश्य हेर्नुहोस्।
📞 9841216728

स्वस्थ थाइराइडका लागि सही पोषण अत्यन्तै आवश्यक छ, किनकि हाम्रो दैनिक खानपानले नै शरीरको सन्तुलनमा ठूलो भूमिका खेल्छ। विश...
25/05/2026

स्वस्थ थाइराइडका लागि सही पोषण अत्यन्तै आवश्यक छ, किनकि हाम्रो दैनिक खानपानले नै शरीरको सन्तुलनमा ठूलो भूमिका खेल्छ।

विश्व थाइराइड दिवस २०२६ को अवसरमा, पोषणयुक्त आहार रोजौँ र थाइराइड स्वास्थ्यप्रति सचेत बनौँ।

21/05/2026

Stage 4 भनेपछि सबै आशा सकिन्छ? 🤔

Head & Neck Cancer मा Stage 4 भन्दैमा सधैं “निको हुँदैन” भन्ने हुँदैन।
कतिपय Stage 4 क्यान्सरहरू उपचारपछि धेरै राम्रो हुने सम्भावना हुन्छ 🩺

हो, उपचार अलि जटिल र खर्चिलो हुन सक्छ।
तर सही समयमा उपचार सुरु गरेर, परिवार र चिकित्सकको साथ पाए recovery सम्भव हुन्छ।

👉 Stage 4 भन्दैमा नआत्तिनुहोस् पूरा जानकारीका लागि भिडियो अवश्य हेर्नुहोस्।
📞 9841216728

Chemotherapy सबै बिरामीलाई चाहिन्छ? 🤔Head & Neck Cancer मा chemotherapy सबैका लागि आवश्यक हुँदैन।यो प्रायः क्यान्सर धेरै...
19/05/2026

Chemotherapy सबै बिरामीलाई चाहिन्छ? 🤔

Head & Neck Cancer मा chemotherapy सबैका लागि आवश्यक हुँदैन।
यो प्रायः क्यान्सर धेरै फैलिएको हुँदा, surgery सम्भव नभएको अवस्थामा, वा radiation को असर बढाउन दिइन्छ 🩺

सही समयमा सही उपचार छनोट गर्नु नै recovery को महत्वपूर्ण भाग हो।

👉 Chemotherapy किन र कहिले दिइन्छ भन्ने बुझ्न पूरा भिडियो अवश्य हेर्नुहोस्।
📞 9841216728

17/05/2026

Head & Neck Cancer को उपचार अहिले कति बदलिएको छ? 🩺

पहिले डर लाग्ने धेरै surgery हरू अहिले नयाँ प्रविधिका कारण धेरै सहज भएका छन्।

आजकल tissue transfer, reconstruction र rehabilitation प्रविधिले बिरामीलाई फेरि बोल्न, खान र सामान्य जीवनमा फर्किन मद्दत गरिरहेको छ 🗣️

स्वरयन्त्र (voice box) हटाउनुपरेका बिरामीले पनि अहिले नयाँ उपकरण र therapy को सहायताले फेरि बोल्न सक्ने भएका छन्।

👉 क्यान्सर surgery भनेको अन्त्य होइन, नयाँ सुरुवात पनि हुन सक्छ।

🎥 डा. प्रभात चन्द्र ठाकुरबाट पूरा जानकारीका लागि भिडियो अवश्य हेर्नुहोस्।

📞 9841216728

03/05/2026

नेपालमा रोबोटिक सर्जरी कति प्रभावकारी छ? 🤖

👉 सामान्य सर्जरीको तुलनामा रोबोटिक सर्जरीका फाइदाबारे पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।

📞 सल्लाहका लागि: 9841216728

अन्तर्राष्ट्रिय श्रमिक दिवस भनेको श्रमको सम्मान, कदर र साथको सन्देश दिने दिन हो।सम्पूर्ण श्रमिकहरूलाई हार्दिक शुभकामना र...
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवस भनेको श्रमको सम्मान, कदर र साथको सन्देश दिने दिन हो।

सम्पूर्ण श्रमिकहरूलाई हार्दिक शुभकामना र नमन।

बुद्धको न्यायपूर्ण समाजको दर्शनअनुरूप संसार भोक, गरिबी र अन्यायबाट मुक्त बनोस्।यस पावन अवसरमा शान्ति, समानता र मानवताको ...
01/05/2026

बुद्धको न्यायपूर्ण समाजको दर्शनअनुरूप संसार भोक, गरिबी र अन्यायबाट मुक्त बनोस्।

यस पावन अवसरमा शान्ति, समानता र मानवताको कामना।

28/04/2026

Biopsy गर्दा क्यान्सर शरीरभरि फैलिन सक्छ? 🤔

क्यान्सरको पक्का निर्धारणको लागि Biopsy अत्यन्त महत्त्वपूर्ण छ।
तर धेरैजसो नेपालीहरू यसका बारेमा डराउँछन्, जसले उपचारमा ढिलाइ गराउँछ।

👉 Biopsy को प्रक्रिया र यसले कसरी मद्दत गर्छ भन्ने बुझ्न पूरा भिडियो हेर्नुहोस्।
📞 सल्लाहका लागि: 9841216728

A truly safe workplace protects both the body and the mind. On World Day for Safety & Health at Work, let us remember th...
28/04/2026

A truly safe workplace protects both the body and the mind.

On World Day for Safety & Health at Work, let us remember that mental wellness is just as essential as physical safety.

From Dr. Prabhat Chandra Thakur

लोकतन्त्रको ज्योति सधैं उज्यालो बनिरहोस्, चेतना र एकताको सन्देश फैलिरहोस्।लोकतन्त्र दिवसको हार्दिक शुभकामना।
24/04/2026

लोकतन्त्रको ज्योति सधैं उज्यालो बनिरहोस्, चेतना र एकताको सन्देश फैलिरहोस्।

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr Prabhat Chandra Thakur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Prabhat Chandra Thakur:

Share

Category