Prime Health Hub

Prime Health Hub Prime Health Hub is a medical health center located at Khashibazar, Kalanki, Kathmandu

03/12/2025

अब जाडो महिना वा शीत ऋतुमा विशेषगरी बच्चा र जेष्ठ नागरिकलाई रुघाखोकीले सताउन सक्छ। यदि तपाईंले खोप लगाउन चाहनुहुन्छ भने: Prime Health Hub मा सम्पर्क गर्नु होला ।

03/12/2025

"पानी सँगै खाने हुँदैन रैछ: पानीले यसलाई घुलाउँदैन अनि हाम्रो शरीरले यसलाई शोषण गर्दैन।"

19/06/2025

Prime Health in Different Tips

सम्पूर्ण महानुभावहरुमा  २५६९औं बुद्ध जयन्तीको हार्दिक हार्दिक शुभकामना .
12/05/2025

सम्पूर्ण महानुभावहरुमा २५६९औं बुद्ध जयन्तीको हार्दिक हार्दिक शुभकामना .

"लालदाँडा (measles)  एक संक्रामक भाइरल रोग हो जसले ज्वरो र रातो डाँडा ल्याउँछ, जुन प्रायः बालबालिकामा देखिन्छ।"प्राइम हे...
12/05/2025

"लालदाँडा (measles) एक संक्रामक भाइरल रोग हो जसले ज्वरो र रातो डाँडा ल्याउँछ, जुन प्रायः बालबालिकामा देखिन्छ।"
प्राइम हेल्थ हब: तपाईंका सबै स्वास्थ्य आवश्यकताको एकमात्र समाधान।

14/04/2025

Prime Health Hub परिवारको तर्फबाट नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

10/04/2025

मेनोपज (महिनावारी सुक्ने) बेला कस्ता लक्षण देखिन्छन् ? थाहा पाइराखौं

सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्
10/04/2025

सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्

सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्

नियमित स्तनपान प्रवर्द्धनका लागि आमालाई सहयोगी वातावरण बनाऔँ ।
25/03/2025

नियमित स्तनपान प्रवर्द्धनका लागि आमालाई सहयोगी वातावरण बनाऔँ ।

नियमित स्तनपान प्रवर्द्धनका लागि आमालाई सहयोगी वातावरण बनाऔँ ।
- स्वस्थ, खुशी र तनावरहित भई आमाले स्तनपान गराउनुपर्छ।
- सुत्केरी आमालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानेकुरा खुवाउनुपर्छ।
- सुत्केरी आमाको मानसिक स्वास्थ्यमा परिवारले ध्यान दिनुपर्छ।
- स्तनपान र नवजात शिशुको हेरचाहमा परिवार र समुदायले सहयोग र प्रोत्साहन गर्नुपर्छ।

थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
Family Welfare Division Department of Health Services NepalNational Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal

23/12/2024

मालपोत सडकको प्राइम हेल्थ हबलाई थप प्रभावकारी स्वास्थ्य सुविधासहित कलकीको भाटभटेनी खसीबजार अगाडि सारिएको छ । कृपया आफ्नो स्वास्थ्य समस्या र सामान्य स्वास्थ्य जानकारीको लागि परामर्श गर्न PRIME HEALTH CARE मा जानुहोस्।
The Prime Health Hub of Malpot road have been relocated at Khasibazar Infront of Bhatbhateni Kalanli with more effective health facilities. Please visit PRIME HEALTH CARE to counsel your health problem and generic health information .

"Free sugar test every Saturday from 7:00 am to 10:00 am         Visit your clinic, Prime Health Hub . Khasibazar,  info...
17/11/2024

"Free sugar test every Saturday from 7:00 am to 10:00 am
Visit your clinic, Prime Health Hub . Khasibazar, infornt of Bhatbhateni with Lab test, Dental services and others Doctors consultations. Call on: 01-5219735

Prime Health Hub wishes all fathers “Happy Father’s Day”
02/09/2024

Prime Health Hub wishes all fathers “Happy Father’s Day”

Address

Khashibazar, Kalankl
Kathmandu

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Prime Health Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram