Melamchiphc नगर अस्पताल

Melamchiphc नगर अस्पताल Melamchi PHC is upgraded to Melamchi City Hospital with CEONC & general operation , Indoor/ admission services & others from 2022 january.

एकीकृत घुम्ती शिविर बारे सुचना !!!मिति २०८०/१०/१३ गते  शनिबार मे. न. पा. ४ स्थित श्री कृष्ण मा वि  मा हुने एकीकृत घुम्ती...
25/01/2024

एकीकृत घुम्ती शिविर बारे सुचना !!!
मिति २०८०/१०/१३ गते शनिबार मे. न. पा. ४ स्थित श्री कृष्ण मा वि मा हुने एकीकृत घुम्ती शिविरमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन हाडजोर्नी, स्त्रीरोग, महिला को पाठ्यघर खस्ने समस्या, पाठ्यघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण लगयात अन्य सेवा समेत रहेको हुदा संबन्धित सबैले सो शिविरबाट सेवा लिनु हुन जानकारी गरिन्छ ।

यस मेलम्ची नगर अस्पतालमा फेरी दाँतका बिरामीलाई चेकजाँचको मौका !!
21/12/2023

यस मेलम्ची नगर अस्पतालमा फेरी दाँतका बिरामीलाई चेकजाँचको मौका !!

सुत्केरी हुँदा धेरै रगत बगेकोले A+ve Blood दान गर्न चाहनुहुने महानुभावले यस  मेलम्ची नगर अस्पताल मा 9846661600 सम्पर्क ग...
08/12/2023

सुत्केरी हुँदा धेरै रगत बगेकोले A+ve Blood दान गर्न चाहनुहुने महानुभावले यस मेलम्ची नगर अस्पताल मा 9846661600 सम्पर्क गर्नु होला।

Abortion भएर अति रक्तस्राव भएर आउनु भएका एक महिला तत्कालै 4 पिन्त B पोजिटिभ (B+ve) काे अत्यावश्यक भएकोले यस मेलम्ची नगर ...
20/07/2023

Abortion भएर अति रक्तस्राव भएर आउनु भएका एक महिला तत्कालै 4 पिन्त B पोजिटिभ (B+ve) काे अत्यावश्यक भएकोले यस मेलम्ची नगर अस्पतालमा तुरुन्तै सम्पर्क गर्नु होला। 9811474477, 9846661600

18/07/2023

दाँत काे उपचार आज देखि शुरु भएको जानकारी गराइन्छ!

18/06/2023

यस अस्पताल काे स्टरोन्नती काे लागि स्वास्थ्य मन्त्रालय र मन्त्री ज्यू गम्भीर भएर लाग्नु भएकोमा हामी सबैको कृतज्ञता ज्ञापन र शुभकामना!!

आज मिति २०८०/०१/१५ गते सिन्धुपाल्चोक क्षेत्र न २ का संघिय सांसद माननिय मोहन बहादुर बस्नेत तथा बागमती प्रदेशका आर्थिक माम...
28/04/2023

आज मिति २०८०/०१/१५ गते सिन्धुपाल्चोक क्षेत्र न २ का संघिय सांसद माननिय मोहन बहादुर बस्नेत तथा बागमती प्रदेशका आर्थिक मामिला र खानेपानी तथा सिंचाइ मन्त्रीको उपस्थितीमा संघिय सांसद माननिय मोहन बहादुर बस्नेतले मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङ ज्युलाइ ख बर्गको अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । यसबाट आगामी दिनहरुमा मेलम्ची र आसपासका बिरामीहरुले थप स्तरिय एम्बुलेन्स सेवा पाउने बिश्वास गरिएको छ । पहलकदमीको लागी मानिनय ज्युलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

13/04/2023

Address

Melamchi-11, Sindhupalchowk
Kathmandu

Telephone

+97711441056

Website

Alerts

Be the first to know and let us send you an email when Melamchiphc नगर अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Melamchiphc नगर अस्पताल:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram