01/01/2026
भारत सरकारले १०० एमजीभन्दा बढी मात्रा भएको दुखाइ कम गर्ने पेनकिलर औषधि निमेसुलाइडका सबै ओरल औषधिहरूको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ ।
बढी मात्राले मानव स्वास्थ्यमा जोखिम पुर्याउने भन्दै भारत सरकारले उक्त औषधिहरूको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको हो