02/06/2025
राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको आयोजना र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको साैजन्यमा 7 वटै प्रदेशमा संचालित 140 महिलाहरुका लागि 10 दिने प्लम्बिङ् तथा 10 इलेक्ट्रिसियन तालिम!!
1.कोशी प्रदेशको उदयपुर जिल्लाको बेलका न.पा.मा
2.मधेस प्रदेसको महोत्तरी जिल्ला बर्दिबास न.पा./खयरमारामा
3.बाग्मती प्रदेशको धादिङ जिल्ला निलकन्ठ न.पा.मा
4.गण्डकी प्रदेशको नवलपरासी सुस्ता पुर्ब मध्यबिन्दुमा
5.लुम्बिनी प्रदेशको नवलपरासी सुस्ता पस्चिम बर्दघाटमा
6 कर्णाली प्रदेशको सुर्खेत जिल्ला बिरेन्द्रनगरमा
सफलताको साथ सम्पन्न गर्दै आज बाट सुदुरपस्चिम प्रदेशकाे कैलाली जिल्ला टीकापुर न. पा.वडा न.२ मा सु-भारम्भ भएको छ । यश कार्यक्रम लाई सफल पर्ने सहयोग र समन्वय गर्नुहुने सम्पुर्णमा धन्यवाद