20/01/2026
माघ ०७ देखि माघ १५ सम्म पारिवारिक कार्यक्रमहरुमा व्यस्त हुने भएकोले आफ्नो ओपिडीमा उपलब्ध न रहने यही पोष्ट मार्फत सुसूचित गरिन्छ। अत्यावश्यक परेको खण्डमा ह्वाट्सएप नंबर 9767475005 मा अनलाइन परामर्श गर्न सकिने छ। माघ १५ गते हेटौँडा र सिमराका कार्यक्रम साविककै समयमा कायम रहने छ।