07/07/2025
"रिपोर्ट सामान्य, तर दुखाइ किन?"
Physically unexplained symptoms” लाई नेपालीमा भन्नुपर्दा शारीरिक रूपमा स्पष्ट कारण नदेखिने लक्षणहरूलाई, “मनोशारीरिक लक्षणहरू” (psychosomatic / somatic symptom disorder) भन्ने गरिन्छ। के हो यी लक्षणहरू?किन हुन्छ?निदान र उपचार