16/12/2025
श्रीमान् सदस्यज्यू,
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल।
यस एशोसिएशनको मिति २०८२ मंसिर १५ गते नाडा सचिवालय टेकुमा बसेको २४औं केन्द्रीय कार्यसमिति बैठकबाट नाडाको ४९औं बार्षिक साधरण सभा यहि मिति २०८२ पौष ९ गते बुधबार द प्लाजा, झम्सिखेल, ललितपुरमा सम्पन्न गर्ने निर्णय भएको हुँदा आ.ब. २०८२/०८३ सम्मको सदस्य नविकरण गर्न बाँकी रहेको नाडा सदस्य संस्था, फर्म तथा कम्पनीले समयमा नै आफ्नो सदस्यता नविकरण गरि साधारण सभामा भाग लिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु।
विस्तृत जानकारीका लागि : https://nada.org.np/notices
सुरेन्द्रकुमार उप्रेती
महासचिब