रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN

  • Home
  • Nepal
  • Kathmandu
  • रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN

रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN बैदेशीक रोजगारीबाट फर्किनु भएका नेपाली युवाहरुको ज्ञान,सीप,पॅुजी र प्रबिधीलाई राष्ट्र र जनतासंग RCN

06/03/2025

२०८० असोज १२ गतेको सम्झौता ध्यानाकर्षणका लागि मान्य ज्युलाई धन्यवाद

14/01/2025

मकर/माघे संक्रान्ति, थारू समुदायको माघीपर्व, मगर समुदायको माघ्या/ सेर्लेस, नेवार समुदायको घ्युचाकु सँल्हु एवम् नेपाली समाजका विभिन्न समुदायले आफ्नो मौलिकतामा मनाउने सामाजिक-सांस्कृतिक एकता र सदभावको पर्व मकर संक्रान्तिको सम्पुर्ण देश बिदेशमा रहने आमाबुबा दाजुभाई दिदिबहिनी हरुमा हार्दिक मंगलमय शुभकामना सहित सुस्वास्थ्य दिर्घायुको कामना गर्दछौँ ..!!!
💐💐💐💐🌹🌹💐💐💐💐
अध्यक्ष तथा समस्त
रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN परिवार नवलपुर ❤️🙏❤️

प्रदेश कमिटि बैठक बारे सुचना !प्रिय प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय सदस्य तथा प्रतिनिधि, प्रदेश सल्लाहकार, विभागीय...
08/01/2025

प्रदेश कमिटि बैठक बारे सुचना !
प्रिय प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय सदस्य तथा प्रतिनिधि, प्रदेश सल्लाहकार, विभागीय प्रमुख तथा प्रतिनिधि, जिल्ला इञ्चार्ज तथा प्रतिनिधि कम्रेड हरुमा क्रान्तिकारी अभिबादन ।
हाम्रो यस रिटर्नि सेन्टर नेपाल गण्डकी प्रदेश को सम्मेलन सम्पन्न भएको एक बर्ष पुरा हुदैँ गर्दा संगठनले पहल कदमी गरेका कार्य समिक्ष्या, आगामी कार्ययोजना, रिक्त पदाधिकारी परिपूर्ति, केन्द्रीय कमिटिले अगाढि सारेका योजनामा हाम्रो उपस्थिति साथै हाम्रो तर्फ बाट केन्द्रीय कमिटि लाई सुझाब प्रस्तुत र अन्य बिबिध बिषयमा छलफल गर्नु पर्ने भएकोले यहि मिति २०८१ साल माघ महिनाको ७ गते, बुधबारका दिन संगठन को कार्यालय पोखरामा बृहत प्रदेश कमिटि बैठक बस्ने कुराको जानकारी गराउदै यसै सूचनालाई आधिकारिक मानि सबै कम्रेड हरुमा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौ ।

ईश्वरी प्रसाद ढकाल रामु जि. सी. कमल
अध्यक्ष सचिव
तथा समस्त रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सचिवालय कमिटिको कार्यालय, पोखरा

छ्याजोलो, 🙏  छयाँजालो , ताहान मिथेवामेलई छयाँजगे मु जाँसाजे तमुधीं ल्होसारै आशिमाला २०८१ मु आमा आप्पा ठेबे आते न्योङ्लो ...
30/12/2024

छ्याजोलो, 🙏 छयाँजालो , ताहान मिथेवामेलई छयाँजगे मु जाँसाजे तमुधीं ल्होसारै आशिमाला २०८१ मु आमा आप्पा ठेबे आते न्योङ्लो न्योङ्स्यो ❤️❤️🙏🙏❤️❤️
सम्पुर्णमा नमस्कार, देश बिदेशमा रहनुहुने सम्पुर्ण आमा बुवा दाजुभाई दिदिबहिनि एवब सोल्टा सोल्टिनी हरुमा हरेक बर्षको पुष १५ मा मनाईने गुरुङ्ग समुदायहरुको नयाबर्ष ( सप्री-ल्हो) तथा बौद्द धर्मालम्बि हरुको हामी सबैको महानपर्व तमु ल्होसार (ल्होछार)-२०८१ को हार्दिक मङ्गलमय शुभकामना ब्याक्त गर्दछौ ...!!!!
HAPPY TAMU LHOSAR-2081 ❤️❤️🙏🙏❤️❤️
रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN

Address

Over All
Kathmandu
33000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847856722

Website

Alerts

Be the first to know and let us send you an email when रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to रिटर्नी सेन्टर नेपाल / Returnee Center Nepal RCN:

Share