आवेदन दिनको लागि सम्बन्धि ठाउमा सम्पर्क गर्नु होला। नमस्कार!
यस पेजमा बिज्ञापन र जानकारी मुलक पोस्टहरु रहनेछन्।
06/07/2025
Vacancy Announcement for the post of staff nurse at Kirtipur Hospital
06/07/2025
CTEVT को Pre-diploma तथा Diploma तहका स्वास्थ्य बाहेकका विभिन्न कार्यक्रमहरुका लागि वर्गिकृत (निःशुल्क) छात्रवृत्ति कोटामा Online आवेदन फारम भर्ने सम्बन्धी सूचना।
05/07/2025
04/07/2025
आगामी आर्थिक वर्ष ०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।
29/06/2025
प्रथम सेवा विन्दु हटाउने सम्बन्धमा।
18/06/2025
संगठित संस्थाहरुले पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिकाको लागि विवरण उपलब्ध गराउने सम्बन्धी सूचना !
यी सबै संस्थाको चौथो तहको लागि वर्ष सम्म एक पटक पास गरे सबै संस्थानहरुमा Pre-Qualifying Examination मा सहभागि हुन पाइने छ र १ वर्षको लागि प्रमाणपत्र दिइने।
18/06/2025
उपकुलपति आवेदन सम्बन्धी।
11/06/2025
यस सगरमाथा चौधरी आँखा अस्पतालमा आँखा स्वास्थ्य सम्बन्धि एक वर्षे विशेष तालिम लिन चाहने अ.हे.ब., अ.न.मी. तथा ल्याब अस्सिटेन्टहरुबाट दरखास्त आहवान ।
Be the first to know and let us send you an email when Milan Batala/मिलन बटाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.