09/09/2025
हिजो मिति २०८२ भाद्र २३ गते स्वोस्पुरत रुपमा राज्यले गरेका भ्रस्टाचार र वेथिति बिरुद्ध जेनजी पुस्ताद्वारा शान्तिपूर्ण रुपमा आयोजित प्रदर्शनमा सरकारले प्रस्तुत गरेको कायर तथा निरंकुशतापूर्ण दमनका कारण अबोध युवाहरूले ज्यान गुमाएका र सयौँ प्रदर्शनकारी घाइते भएको दुःखद घटनाप्रति नेपाल फर्मास्युटिकल एसोसिएसन घोर भर्त्सना गर्दछ ।