Bramha Ayurveda

Bramha Ayurveda सफल आयुर्वेद उपचार ।
लिच थेरापी । डाक्टर परामर्श ।
(1)

24/04/2026

Viddha Karma for Chronic Back Pain 🎉
पुरानो ढाड कम्मरको दुखाइ बाट छुटकारा पाऊनुस् विद्द कर्म अत्यन्त प्रभावकारी उपचार

24/04/2026

साईटिका रोगबारे जानकारी
Viddha Karma for Sciatica

20/04/2026

खासमा यस्तो रैछ

ढाड कम्मरको दुखाइ भै 💁‍♀️रहेको बिरामीहरुको ढाडमा मेरुदण्ड तथा मासल्स हरुमा ईन्फ्लामेसनले गर्दा दुखाई भईरहेको हुन्छ 👩‍⚕️
मर्म पोईन्ट हरु नजिकै गरिने विद्द कर्मले मर्म पोईन्ट हरु बाट ईनर्जि रिलिज गरेर त्यहा भएको ईन्फ्लामेसन कम गर्ने मसल्स हरुलाई रिल्याक्स गर्ने र नसाहरुलाई तागत दिएर दुखाइ निको पार्ने रहेछ

16/04/2026

विद्द कर्मले कुन कुन रोग सन्चो बनाऊछ ?
ढाड दुख्ने
ढाडको हड्डी खिईएको हड्डी खिईएको
ढाडमा नसा च्यापिएको
मेरुदण्ड बाङ्गो भएको
ढाड अररो हुने
खुट्टा झमझमाउने
खुट्टा पोल्ने आदि समस्याहरुमा विद्द कर्मको सात दस सेसनले पुर्णरुपमा राहत दिन्छ

15/04/2026

साईटिका रोगका बारेमा जानकारी ✅
हजुरहरु पनि साईटिका रोगवाट पिडामा हुनुहुन्छ भने विद्द कर्म उपचार हजुरहरुका लागि हो है।

24/01/2026

Viddha karma in Nepal

Happy birthday Maheshwori Pachhaldangya Many Many returns of the day 🎉🎉🎉Great Ayurvedician ever seen 🙏May your dedicatio...
19/01/2026

Happy birthday Maheshwori Pachhaldangya Many Many returns of the day 🎉🎉🎉
Great Ayurvedician ever seen 🙏
May your dedication toward ill patients never end🙏
God bless you 😊

Address

Kalanki Mandir
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779818257012

Website

Alerts

Be the first to know and let us send you an email when Bramha Ayurveda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bramha Ayurveda:

Share