21/06/2022
# #कृपया सक्दो शेयर गरिदिनुहोला # #
हामीहरुको थोरै रगत दानले कोहि मानबको ज्यान बच्छ भने रगत दान गरेर सहयोग गरिदिनुहोस।
एकजना बर्ष १६को नानी अहिले SEE दिएर बसेको नानी वीर अस्पताल काठ्मान्डौमा उपचार भइ रहेको छ। उनलाई {A -negative } रगत अत्यन्तै आबश्यक परेको र उनको जीवन बचाउन कोहि खुल्ला मनले #रगत दान गर्न ईच्छुक भए तपसिलमा रहेकाे नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु होला।धन्यवाद
सम्पर्क मोबाईल नं•
९८०७९१९६५३
९८२३५७९७७४