30/08/2025
🎉 आज प्रकाशित! 🎉
म यो घोषणा गर्दाँ खुशी छु कि मेरो नयाँ अनुसन्धान पत्र, "प्रारम्भिक मृगौला क्यान्सरको उपचार गर्न रोबोट-सहायक आंशिक नेफ्रेक्टोमीको लागि तीन रोबोटिक प्रणालीहरू बीच तुलनात्मक अवस्थामा गरिने अपरेशनको प्रदर्शन," प्रतिष्ठित नेचर पोर्टफोलियोको वैज्ञानिक रिपोर्ट्समा आधिकारिक रूपमा प्रकाशित भएको छ।
यस अध्ययनको विषय: आधुनिक शल्यचिकित्सामा एउटा महत्त्वपूर्ण प्रश्नको जवाफ: रोबोटिक प्रविधि विकसित हुँदै जाँदा, के नयाँ प्रणालीहरूले सुनको मानक (दा भिन्ची) जस्तै काम गर्न सक्छन्? हामीले कम इन्सिजन, कम पीडा, र छिटो निको हुने रोबोट-सहायक आंशिक मृगौला अपरेशन गर्नका लागि दुई नवीन चिनियाँ रोबोटिक प्रणालीहरू (कांगडुओ SR-2000 र EDGE MP1000) लाई स्थापित दा भिन्ची एक्साई प्रणालीसँग प्रत्यक्ष रूपमा तुलना गर्यौं।
यसले के महत्त्व राख्छ: विश्वभरका धेरै अस्पताल र विशेषज्ञहरूले दा भिन्ची जस्ता उन्नत रोबोटिक प्रणालीको पहुँचबाट बञ्चित छन्। उच्च-गुणस्तरका वैकल्पिक प्रणालीहरूको आगमनले स्वस्थ प्रतिस्पर्धा ल्याउन, खर्च कम गर्न, र सबैभन्दा महत्त्वपूर्ण, यस जीवनपरिवर्तन प्रविधिलाई विश्वका धेरै रोगीहरूसम्म पुग्न सक्ने बनाउँछ।
मुख्य नतिजाहरू: हामीले ८५ जनालाई चिनियाँ रोबोटिक प्रणालीले र ८५ जनालाई दा भिन्ची प्रणालीले अपरेशन गरेको अवस्थामा कुल १७० जना रोगीहरूको अध्ययन गर्यौं। नतिजाहरू उत्साहजनक छन, समान सुरक्षा र प्रभावकारिता: दुवै समूहका रोगीहरूको नतिजा उत्कृष्ट थियो। कुनै पनि समूहमा क्यान्सर फेरि फर्कने वा अपरेशनपछिको गम्भीर जटिलता देखिएनl
केही फरक: अध्ययनले अपरेशनको समय र रक्तस्त्राव जस्ता केही मापदण्डहरूमा केही तुलनात्मक फरक पत्ता लगायो, तर यी फरकहरू यति साना थिए कि दुवै प्रणाली क्लिनिकल रूपमा समान काम गर्छन् भन्ने देखाउँछ। यो दुईवटा उच्च-प्रदर्शन कारहरूले एउटै रेस सुरक्षित र प्रभावकारी रूपमा पूरा गरेजस्तै हो, एउटा अर्कोभन्दा केही सेकेन्ड चाँडो हुन सक्छ।
नयाँ विकल्पको युग: यो अनुसन्धानले रोबोटिक शल्यचिकित्साको क्षेत्रमा एक ठूलो कदम चिन्ह लगाउँछ। यसले गम्भीर क्यान्सर अपरेशन गर्न यी नयाँ रोबोटिक प्रणालीहरू सुरक्षित र वैकल्पिक विकल्प हुन् भन्ने कुरा प्रमाणित गर्दछ, र दीर्घकालीन एकाधिकारलाई चुनौती दिंदैछ।
धन्यवाद र कसरी पढ्ने: यस अध्ययनमा सहभागी हुने आफन्तहरू, मेरो अविश्वसनीय सह-लेखकहरू, र चिकित्सा दललाई ठूलो धन्यवाद। उनीहरूको योगदान र विश्वास बिना यो काम सम्भव थिएन।
यो प्रकाशन खुला पहुँच (open-access) मा छ, जसको अर्थ सबैले निःशुल्क रूपमा पूर्ण विवरण र डाटा पढ्न सक्नेछन्। विस्तृत विधि र तथ्याङ्क विश्लेषण हेर्न चाहने मेरा सहकर्मीहरूको लागि मैले DOI लिंक तल राखेको छु। https://doi.org/10.1038/s41598-025-11434-8
यो शल्यचिकित्सा नवीनताको लागि एक जीत हो र, अन्ततः, विश्वव्यापी रोगी हितको लागि पनि हो।
🎉 Published Today! 🎉 I am excited to announce that my latest research paper, "Comparable perioperative performance between three robotic systems for robot-assisted partial nephrectomy to treat early renal cancer," has been officially published in Scientific Reports, part of the prestigious Nature portfolio.
This study addresses a crucial question in modern surgery: As robotic technology evolves, can new systems match the gold standard? We directly compared the safety and effectiveness of two innovative Chinese robotic systems (the KangDuo SR-2000 and the EDGE MP1000) against the established da Vinci Xi system for performing minimally invasive, kidney-sparing cancer surgery (robot-assisted partial nephrectomy).
Why This Matters: For patients,robotic surgery means smaller incisions, less pain, and faster recovery. However, access can be limited. The introduction of high-quality alternative systems can foster healthy competition, potentially reduce costs, and, most importantly, make this life-changing technology available to more hospitals and patients around the world.
The Study & Key Findings: We prospectively analyzed 170 patients,with 85 undergoing surgery with the Chinese systems and 85 with the da Vinci system. The results are incredibly promising:
Comparable Safety & Efficacy: Both groups of patients had excellent outcomes. Most importantly, there were no positive cancer margins and no major post-operative complications in either group.
Statistical Nuance: While the study did find statistically significant differences in specific metrics like operative time and blood loss, these differences were within a range that demonstrates clinical comparability. Think of it like two high-performance cars completing the same lap; one might be a few seconds faster, but both finish safely and effectively.
A New Era of Choice: This research is a significant step forward. It provides robust, real-world evidence that these new robotic platforms are viable and safe alternatives for performing complex cancer surgery, challenging the long-held monopoly in the surgical robotics market.
Thank You & How to Read:
A huge thank you to my incredible co-authors,medical team, and the patients who participated in this study. This work would not be possible without their contribution and trust.
This publication is open-access, meaning everyone can read the full details and data for free. I’ve included the DOI link below for my colleagues who want to dive into the methodology and statistical analysis. https://doi.org/10.1038/s41598-025-11434-8
This is a win for surgical innovation and, ultimately, for patient care worldwide.
Read the full paper here:
This study aimed to compare the safety and efficacy of robot-assisted partial nephrectomy with the two Chinese Robotic systems versus the da Vinci Xi Surgical System. This prospective analytical study included 170 patients who underwent robotic-assisted partial nephrectomy between February 2023 to J...