
30/08/2025
🌿 सामुदायिक सेवा अभियान! 🌿
Professional Ayurveda & Panchakarma Center, भैसेपाटी शाखामा काठमाडौं लायन्स र लियो क्लबद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन 🩸❤️
यस अभियानलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण रक्तदाता र स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद! 🙌
#रक्तदान #भैसेपाटीशाखा #सामुदायिकसेवा #लायन्सक्लब #लियोक्लब #जिवनबचाऔं
शनिबारका दिन लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ, लियो क्लब अफ काठमाडौं शुभ आरम्भ र लायन्स क्लब अफ काठमाडौं विक्रम ब...