27/05/2026
Star Holistic Healing मा हामी उत्कृष्ट थेरापी सेवा प्रदान गर्दै तपाईंलाई प्राकृतिक रूपमा शरीरको सन्तुलनमा फर्काउन मद्दत गर्छौं। हामी मुख्य रूपमा लक्षणहरूको अध्ययन गरी स्नायु प्रणालीसँग सम्बन्धित दुखाइको जड कारण पत्ता लगाई उपचार गर्ने प्रयास गर्छौं।
✨ विशेष अफर:
५ वटा शिरोधारा सेसनमा १ वटा स्टीम थेरापी बिल्कुल निःशुल्क।
🏠 होम सर्भिस उपलब्ध
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि १५% छुट।
📞 बुकिङका लागि सम्पर्क गर्नुहोस्:
9840320926