27/10/2025
🌞 छठ पर्व २०८२ को हार्दिक शुभकामना 🌞
सूर्य भगवानको आराधनाको यस पावन अवसरमा
सवैमा शान्ति, समृद्धि र उज्यालो जीवनको कामना गर्दछौं।
छठी मैयाको कृपा सधैं रहोस्,
स्वास्थ्य, सुख र सफलता सँगै पाइयोस्। 🙏
– Vision Concern परिवारको तर्फबाट हार्दिक शुभकामना 👁️✨