
03/08/2025
दक्षिणकाली बेष्ट हाउसलाई दोस्रो वार्षिक उत्सवको हार्दिक शुभकामना!
निरन्तर सेवा, अनुशासन र समर्पणको माध्यमबाट समुदायको स्वास्थ्य र सुखमा दिएको योगदान अत्यन्तै प्रेरणादायी छ।
भव्य रूपमा सम्पन्न भएको दोस्रो वार्षिकोत्सवले टीमको ऊर्जा, एकता र लक्ष्यप्रति प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
भविष्यमा अझ धेरै सफलता, सन्तुष्टि र सामाजिक योगदानको अध्यायहरु थपिंदै जाओस् भन्ने शुभकामनासहित —
नुगाबेष्ट परिवार