09/10/2023
के तपाईलाई पाइल्स, फिस्टुला, फिस्सरको समस्या छ ?
यदि छ भने हामीलाई सम्पर्क गर्नुहोस् । (विना अप्रेशन लेजरद्वारा सफल उपचार गरिन्छ ।)
यस रोगलाई नेपालमै पहिलोपटक, लेजर पद्धती शुरु गरी ७७ जिल्लाका हजारौ बिरामीहरुलाई बिगत ५ बर्ष देखि पोखराको BNB Procto Laser Clinic मा सफल उपचार गर्दै आइरहनु भएका बरिष्ठ लेजर सर्जन, डा. विश्वदीप तिमिल्सिना लगायत काठमाण्डौमा बिगत १० वर्षमा दसौ हजार भन्दा बडी अपरेशन गरि सकनु भएका बरिष्ठ सर्जन डा. घनश्याम थापा तथा बरिष्ठ सर्जन डा. बिपिन कुमार श्रेष्ठको टिमले काठमाण्डौमा पनि सेवा, बिस्तार गर्नुभएको हुंदा समयमै नाम टिपाई सेवा लिन अनुरोध गर्दछौं ।
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥:
Kathmandu BNB Procto Laser Clinic
☎️ 01-5901510 | 9761725220 | 9856038171
📧 ktmbnblaserclinic@gmail.com
🌐 www.ktmbnbproctolaser.com.np
📍 Basundhara, Mother House First Floor, way to Ishan Hospital