23/07/2025
🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!! 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!!
यस शिगन हेल्थ फाउन्डेसनमा सन्चालित 𝐂𝐌𝐋𝐓(𝐋𝐚𝐛 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐢𝐚𝐧) कोर्समा अध्ययन गर्न 𝐒𝐄𝐄 𝐄𝐱𝐚𝐦 मा 𝐆𝐏𝐀- 𝟐 ल्याएका र 𝐓𝐒𝐋𝐂 मा 𝐩𝐚𝐬𝐬 भएका ईच्छुक भाई-बैनीहरुलाई यहि मिति 𝟐𝟎𝟖𝟐, 𝐒𝐡𝐫𝐚𝐰𝐚𝐧 𝟐𝟔 गते सम्ममा सम्पर्क गर्न सुचित गरिन्छ ।
💡 हाम्रो विशेषता:
✅१. सहुलियतपूर्ण (तुलनात्मक रूपमा कम) शुल्क ।
✅२. स्वदेशी/विदेशी मेडिकल कलेज, यूनिभर्सिटी र अस्पतालहरूसंग 𝐋𝐢𝐧𝐤𝐚𝐠𝐞 भएको ।
✅३. राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याती प्राप्त शिक्षक / प्राध्यापक /विशेषज्ञहरूबाट अध्यापन गराईने ।
✅४. 𝐏𝐂𝐑, 𝐅𝐥𝐮𝐨𝐫𝐞𝐬𝐜𝐞𝐧𝐭/𝐒𝐭𝐞𝐫𝐞𝐨𝐬𝐜𝐨𝐩𝐢𝐜 𝐌𝐢𝐜𝐫𝐨𝐬𝐜𝐨𝐩𝐞 लगायतका उपकरणयुक्त 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜/𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐋𝐚𝐛 भएको ।
✅५. समय-समयमा भारत, जापान लगायत अन्य मुलुकका आगन्तुक प्राध्यापक/विशेषज्ञहरूबाट समेत अध्यापन गराईने ।
✅६. 𝐂𝐓𝐄𝐕𝐓 ले तयगरेको १०% छात्रवृत्ती बाहेक 𝐉𝐚𝐩𝐚𝐧-𝐍𝐞𝐩𝐚𝐥 𝐅𝐫𝐢𝐞𝐧𝐝𝐬𝐡𝐢𝐩 (𝐉𝐀𝐍𝐄𝐅) तथा बमप्रसाद-सन्तमाया राई छात्रवृत्ती लगायतका विषेश छात्रवृत्तीहरूको समेत व्यबस्था भएको ।
🚀 अब ढिला नगर्नुहोस् – स्वास्थ्य क्षेत्रमा उज्वल भविष्य सुनिश्चित गर्नुहोस्!
👉 आजै सम्पर्क गर्नुहोस्!
📞 सम्पर्क: 014374690, 984-1700535
Location: Maharajgunj Chakrapath (Narayangopal Chowk), Kathmandu
It is an educational institution running CMLT(Lab Technician) course since 2061 affiliated to CTEVT.