South Asian Polyclinic & Diagnostic Centre

South Asian Polyclinic & Diagnostic Centre Established in 2010, The Polyclinic's mission has always been to promote the health of our patients with personalized health care.

शुभारम्भ
21/04/2025

शुभारम्भ

13/04/2025

नयाँ वर्ष २०८२ को शुभकामना !!

नयाँ वर्ष २०८२ को शुभारम्भको यस सुखद अवसरमा तपाईंप्रति हाम्रो हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईंको निरन्तर विश्वास र साथप्रति हामी कृतज्ञ छौं। आगामी दिनहरूमा पनि तपाईं संगको सहकार्य अझ सशक्त बनोस् भन्ने विश्वास लिएका छौं

नयाँ वर्ष २०८२ को शुभकामना !!

असत्यमाथि सत्यको विजय भएको फागुपर्व अर्थात् फागुपुर्णिमाको देश,विदेशमा रहनु हुने समपुर्ण नेपालीहरुमा हार्दिक शुभकामना हो...
13/03/2025

असत्यमाथि सत्यको विजय भएको फागुपर्व अर्थात्
फागुपुर्णिमाको देश,विदेशमा रहनु हुने समपुर्ण नेपालीहरुमा हार्दिक शुभकामना होलिको रंग जस्तै सबैको जिवन रंगिन बनोस !! हरेक जिन्दगी प्रेमको रंगले रंगियोस् !! कुनै सम्बन्ध घृणाले नटुटोस् !!होलिका रंगहरुझै मीठो होलीको शुभकामना सम्पुर्णमा 🙏

13/03/2025

फागुपूर्णिमा होलीको सबैमा हार्दिक शुभकामना! सुरक्षित रूपमा होली खेलौं, खुशी बाँडौं!

नसर्ने रोग पहिचान र समयमै उपचार
13/02/2025

नसर्ने रोग पहिचान र समयमै उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।

Vacancy Announcement
19/01/2025

Vacancy Announcement

21/12/2024

नेपालमा मंकिपक्स पुष्टि भएको छ । मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्लाह लिने वा स्वास्थ्य मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सकिन्छ।

बाढी पीडितहरूका लागि आकस्मिक रगतदान अभियान!बाढीले प्रभावित भएका नेपाली दाजुभाइ-दीदीबहिनीहरूलाई सहयोग गरौं र उनीहरूको जीव...
29/09/2024

बाढी पीडितहरूका लागि आकस्मिक रगतदान अभियान!

बाढीले प्रभावित भएका नेपाली दाजुभाइ-दीदीबहिनीहरूलाई सहयोग गरौं र उनीहरूको जीवन बचाउन हातेमालो गरौं।

🩸 मिति: सोमवार, ३० सेप्टेम्बर २०२४
⏰ समय: बिहान ९ बजे
📍 आयोजक: Vision & Value Overseas Pvt. Ltd.

तपाईंको सानो सहयोगले कसैको जीवन बच्न सक्छ! आउनुहोस्, एकजुट भएर मानवता बचाउन योगदान गरौं। 🙏

26/08/2024

डेंगी बाट बच्ने उपाय

21/08/2024

Diabetes

Address

Tokha 10, Basundhara Chauki
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+97714962403

Alerts

Be the first to know and let us send you an email when South Asian Polyclinic & Diagnostic Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to South Asian Polyclinic & Diagnostic Centre:

Share