HAMS Hospital

HAMS Hospital Hospital for Advanced Medicine and Surgery (HAMS)

Evidence Based Medicine

23/03/2026

कोलोरेक्टल क्यान्सर: कसलाई छ बढी जोखिम? 🏥
​सजग रहनुहोस्! यी अवस्थामा कोलोरेक्टल क्यान्सरको जोखिम बढी हुन सक्छ:
• ​उमेर: ५० वर्ष माथिका व्यक्ति।
• ​खानपान: धेरै रातो मासु खाने र फाइबर कम खाने।
• ​आनुवंशिक: परिवारमा क्यान्सरको इतिहास भएमा।
• ​जीवनशैली: मोटोपना, धुम्रपान र मद्यपान गर्ने।
• ​रोग: आन्द्रा सम्बन्धी पुराना समस्या भएका।
​समयमै जाँच गरौं, स्वास्थ्य रहौं! 📍 ह्याम्स हस्पिटल (HAMS Hospital)

​हामी तपाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै 'नि:शुल्क कोलोरेक्टल स्वास्थ्य शिविर' आयोजना गर्दैछौं।

​मिति: २०८२ चैत्र १ देखि १३ सम्म (Except Saturday)
स्थान: ह्याम्स हस्पिटल, धुम्बाराही"

Inclusion Starts with Understanding.On World Down Syndrome Day, HAMS Hospital joins the global community in advocating f...
21/03/2026

Inclusion Starts with Understanding.

On World Down Syndrome Day, HAMS Hospital joins the global community in advocating for the rights, inclusion, and well-being of people with Down Syndrome.​

खुसी बाडौँ, स्वस्थ रहौँ। सम्पूर्णमा इद मुवारक!
21/03/2026

खुसी बाडौँ, स्वस्थ रहौँ। सम्पूर्णमा इद मुवारक!

स्वस्थ मुस्कान, स्वस्थ जीवन! विश्व मौखिक स्वास्थ्य दिवस (World Oral Health Day) को अवसरमा आफ्नो मुख र दाँतको सरसफाईमा ध्...
20/03/2026

स्वस्थ मुस्कान, स्वस्थ जीवन!

विश्व मौखिक स्वास्थ्य दिवस (World Oral Health Day) को अवसरमा आफ्नो मुख र दाँतको सरसफाईमा ध्यान दिऔं। दाँतको उचित हेरचाहले नै तपाईंको आत्मविश्वास बढाउँछ।

𝐓𝐨 𝐛𝐨𝐨𝐤 𝐚𝐧 𝐚𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭, 𝐜𝐚𝐥𝐥 𝐮𝐬 𝐚𝐭:
𝟎𝟏-𝟒𝟑𝟕𝟕𝟒𝟎𝟒 / 𝟒𝟑𝟕𝟕𝟕𝟎𝟒
𝐇𝐀𝐌𝐒 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥
𝐃𝐡𝐮𝐦𝐛𝐚𝐫𝐚𝐡𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

Struggling with irregular cycles, persistent acne, or unexplained weight gain? It might be more than just hormones. Our ...
19/03/2026

Struggling with irregular cycles, persistent acne, or unexplained weight gain?

It might be more than just hormones. Our experts, Dr. Iccha Upreti, Dr. Subi Kharel, and Dr. Pragati Thapa, explain why a team approach is the best way to manage PCOS.

Don't miss this deep dive:
https://youtu.be/ur6MQw4q24I

Welcome to the Premiere of 3H: HAMS Healing Hands! In our very first episode, we are diving deep into one of the most common yet misunderstood health conditi...

मोटोपनाबाट मुक्ति, स्वस्थ जीवनको नयाँ सुरुवात!अत्याधिक मोटोपना केवल शारीरिक समस्या मात्र होइन, यसले तपाईंको आत्मविश्वास ...
19/03/2026

मोटोपनाबाट मुक्ति, स्वस्थ जीवनको नयाँ सुरुवात!

अत्याधिक मोटोपना केवल शारीरिक समस्या मात्र होइन, यसले तपाईंको आत्मविश्वास र स्वास्थ्यमा पनि असर पुर्याउन सक्छ। यदि व्यायाम र खानपानले मात्र तौल नियन्त्रण हुन सकेको छैन भने, ब्यारियाट्रिक सर्जरी (Bariatric Surgery) एक सुरक्षित र प्रभावकारी विकल्प हुन सक्छ।

𝐓𝐨 𝐛𝐨𝐨𝐤 𝐚𝐧 𝐚𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭, 𝐜𝐚𝐥𝐥 𝐮𝐬 𝐚𝐭:
𝟎𝟏-𝟒𝟑𝟕𝟕𝟒𝟎𝟒 / 𝟒𝟑𝟕𝟕𝟕𝟎𝟒
𝐇𝐀𝐌𝐒 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥
𝐃𝐡𝐮𝐦𝐛𝐚𝐫𝐚𝐡𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

घोडेजात्राको हार्दिक शुभकामना!
18/03/2026

घोडेजात्राको हार्दिक शुभकामना!

16/03/2026

के तपाईंलाई पेट वा मलाशय सम्बन्धी समस्याले सताइरहेको छ? लजाएर वा डराएर नबसौं, विशेषज्ञको सल्लाह लिऔं।

ह्याम्स हस्पिटलमा भइरहेको निःशुल्क कोलोरेक्टल ओपिडी क्याम्प मा सहभागी हुनुहोस्।
​​📅 अवधि: यही चैत्र १३ गतेसम्म
⏱️ समय: बिहान १० देखि बेलुका ३ बजेसम्म

16/03/2026

४१ वर्षको उमेरमा जुम्ल्याहा सन्तानको खुसी! 👣👣

हाम्रै अस्पतालमा कार्यरत एक ४१ वर्षीया नर्स
ले HAMS IVF सेवा मार्फत जुम्ल्याहा सन्तान प्राप्त गर्नुभएको थियो। आफ्नै टिमका सदस्यले हामीमाथि गरेको यो प्रगाढ विश्वास र सफल नतिजा नै हाम्रो सेवाको असली पहिचान हो।

𝐓𝐨 𝐛𝐨𝐨𝐤 𝐚𝐧 𝐚𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭, 𝐜𝐚𝐥𝐥 𝐮𝐬 𝐚𝐭:
𝟎𝟏-𝟒𝟑𝟕𝟕𝟒𝟎𝟒 / 𝟒𝟑𝟕𝟕𝟕𝟎𝟒
𝐇𝐀𝐌𝐒 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥
𝐃𝐡𝐮𝐦𝐛𝐚𝐫𝐚𝐡𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

समयमै सचेत बनौं, कोलोरेक्टल क्यान्सरबाट बचौं! 🎗️​ह्याम्स हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत चैत्र १ देखि चैत्र १३ ग...
12/03/2026

समयमै सचेत बनौं, कोलोरेक्टल क्यान्सरबाट बचौं! 🎗️

​ह्याम्स हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत चैत्र १ देखि चैत्र १३ गतेसम्म निःशुल्क कोलोरेक्टल क्यान्सर स्वास्थ्य शिविर आयोजना हुँदैछ। शिविरमा परीक्षणका क्रममा कोलोनोस्कोपी (Colonoscopy) आवश्यक पर्ने बिरामीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ।

मिति: २०८२ चैत्र १ देखि १३ सम्म
स्थान: ह्याम्स हस्पिटल, धुम्बाराही"

विश्व मिर्गौला दिवसको यस विशेष अवसरमा, ह्याम्स हस्पिटल मिर्गौला रोगको रोकथाम र उपचारमा आफ्नो अटुट प्रतिबद्धता व्यक्त गर्...
12/03/2026

विश्व मिर्गौला दिवसको यस विशेष अवसरमा, ह्याम्स हस्पिटल मिर्गौला रोगको रोकथाम र उपचारमा आफ्नो अटुट प्रतिबद्धता व्यक्त गर्दछ। आउनुहोस्, स्वस्थ मिर्गौलाका लागि सँगै अगाडि बढौं।"

𝐓𝐨 𝐛𝐨𝐨𝐤 𝐚𝐧 𝐚𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭, 𝐜𝐚𝐥𝐥 𝐮𝐬 𝐚𝐭:
𝟎𝟏-𝟒𝟑𝟕𝟕𝟒𝟎𝟒 / 𝟒𝟑𝟕𝟕𝟕𝟎𝟒
𝐇𝐀𝐌𝐒 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥
𝐃𝐡𝐮𝐦𝐛𝐚𝐫𝐚𝐡𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

10/03/2026

ह्याम्स हस्पिटलमा भएको हिप सर्जरी र त्यसपछिको हेरचाह बारे एक नातिनीको अनुभव। हामी हाम्रा दक्ष चिकित्सक र टिममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध छौँ

𝐓𝐨 𝐛𝐨𝐨𝐤 𝐚𝐧 𝐚𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭, 𝐜𝐚𝐥𝐥 𝐮𝐬 𝐚𝐭:
𝟎𝟏-𝟒𝟑𝟕𝟕𝟒𝟎𝟒 / 𝟒𝟑𝟕𝟕𝟕𝟎𝟒
𝐇𝐀𝐌𝐒 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥
𝐃𝐡𝐮𝐦𝐛𝐚𝐫𝐚𝐡𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

Address

Dhumbarahi, Mandikhatar Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when HAMS Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to HAMS Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category

Hospital for Advanced Medicine and Surgery (HAMS)

Hospital for Advanced Medicine & Surgery (HAMS) is a multi-disciplinary tertiary care boutique hospital situated in Dhumbarahi, Kathmandu. It has been providing quality and affordable healthcare for over 21 years now. With a faculty like no other supported by highly-experienced clinicians, technicians & administrators, backed by state-of-the-art technology and dependable infrastructure, this hospital is fostered by highly-trained and caring nurses who strive to give you the best patient care and experience the town has to offer!

ABOUT US

OUR VISION

To create an institution with safe, evidence based medicine and set high ethical standards in medical practice