13/08/2025
१ घन्टा आयुर्वोदिक मसाज रु. 799
आयुर्वोदिक मसाजका फाईदाहरु:
१. सरीरको दुखाई निको हुन्छ |
२. रक्त संचार वृद्धि गराउछ |
३. छालालाई सुन्दर र चम्किलो बनाउछ |
४. तनाव घटाई आनन्द महशुस हुन्छ |
५. निन्द्रालाई नियमित र गहिरो बनाउछ |
६. रोग प्रतिरोधात्मक क्षमता बडाउछ |
७. तौल नियन्त्रणमा मद्धत गर्छ |
८. थकाइ हटाई आनन्दीत वनाउन |
९. सरीरका विकारहरुलाई हटाउछ |
१०. छालामा चाउरीपन हटाउछ |
Home 🏠 Service Available