Nepal Chamber of Commerce

Nepal Chamber of Commerce Nepal Chamber of Commerce (NCC), was established in the year 1951 (2007 BS).

SEJON सँग ‘भोलिको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू”
03/02/2026

SEJON सँग ‘भोलिको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू”

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सद्वारा “Customs Protecting Society Through Vigilance and...
25/01/2026

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सद्वारा “Customs Protecting Society Through Vigilance and Commitment” भन्ने नाराका साथ आयोजित कार्यक्रम माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न। उक्त अवसरमा भन्सार विभागका महानिर्देशक श्री श्याम प्रसाद भण्डारीज्यूलाई सम्मानका केही झलकहरू।

गण्डकी र बागमती प्रदेश स्तरीय अन्तर–चेम्बर अध्ययन अवलोकन भ्रमणआयोजक: पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर–चेम्बर प्रतिनिध...
21/01/2026

गण्डकी र बागमती प्रदेश स्तरीय अन्तर–चेम्बर अध्ययन अवलोकन भ्रमण
आयोजक: पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर–चेम्बर प्रतिनिधिहरूलाई अवलोकन भ्रमणको क्रममा नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय भवन, जमलमा हार्दिक स्वागत “कार्यक्रम”

15/01/2026
15/01/2026
Nepal Chamber of Commerce (NCC) successfully conducted “Shaping Nepal’s Digital Future: Dialogue on AI Policy and Indust...
06/01/2026

Nepal Chamber of Commerce (NCC) successfully conducted “Shaping Nepal’s Digital Future: Dialogue on AI Policy and Industry Growth.”

The program was jointly organized by the Nepal Chamber of Commerce (NCC) and UNICTS Nepal, and was graced by the presence of the Honorable Minister for Information Technology (MoCIT), Mr. Jagdish Kharel.

The dialogue focused on policy pathways, innovation, and industry growth, emphasizing collaborative approaches toward building a digitally empowered Nepal through responsible and inclusive adoption of artificial intelligence.












नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिलकुमार सिन्हाज्यूको समुपस्थितिमा उद्योग...
05/01/2026

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिलकुमार सिन्हाज्यूको समुपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका समसामयिक विषयमा केन्द्रित छलफल तथा संवाद कार्यक्रम सम्पन्न।

नेपाल चेम्बर अफ कमर्सको डायमण्ड जुबिली (हीरक जयन्ती) को अवसरमा काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा कर्पोरेट गल्फ प्रतियोगि...
28/12/2025

नेपाल चेम्बर अफ कमर्सको डायमण्ड जुबिली (हीरक जयन्ती) को अवसरमा काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा कर्पोरेट गल्फ प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो।

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न प्रतियोगितामा १५ जना विजेतालाई सम्मान तथा ट्रोफी प्रदान गरियो। सात दशकभन्दा बढी समयदेखि देशको व्यापार, उद्योग र उद्यमशीलता विकासमा योगदान गर्दै आएको नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक यात्रालाई स्मरणीय बनाउने यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।









नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरी बधाई तथा शुभकामना दिएका अवसरमा जेनजी आन्...
03/12/2025

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरी बधाई तथा शुभकामना दिएका अवसरमा जेनजी आन्दोलनपछिको अर्थतन्त्र र आवश्यक सुधारका लागि चाल्नुपर्ने कदमबारे पनि सुझाव दिएको छ।

हीरक जयन्तीका अवसरमा चेम्बरद्वारा काठमाडौंमा आयोजित वाकाथन कार्यक्रमका केही झलकहरूSlogan: Walk Through the Time         ...
29/11/2025

हीरक जयन्तीका अवसरमा चेम्बरद्वारा काठमाडौंमा आयोजित वाकाथन कार्यक्रमका केही झलकहरू
Slogan: Walk Through the Time

#

नेपाल र श्रीलङ्काबीच व्यापार, पर्यटन तथा सहकार्यका नयाँ अवसरहरू अन्वेषण गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका पदाधिका...
26/11/2025

नेपाल र श्रीलङ्काबीच व्यापार, पर्यटन तथा सहकार्यका नयाँ अवसरहरू अन्वेषण गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबीच चेम्बर भवन, कान्तिपथमा सम्पन्न महत्वपूर्ण भेटवार्ताका केही झलकहरू।”
🇳🇵 🇱🇰



“नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरद्वारा आयोजित स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम काठमाडौंस्थित चेम्बर...
19/11/2025

“नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरद्वारा आयोजित स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम काठमाडौंस्थित चेम्बर भवनमा सफलतापूर्वक सम्पन्न, एक सयभन्दा बढी नवप्रवर्द्धन सहभागीत।”

Address

Jamal
Kathmandu
00977

Opening Hours

Monday 10:30 - 17:30
Tuesday 10:30 - 18:00
Wednesday 10:30 - 18:00
Thursday 10:30 - 18:00
Friday 10:30 - 18:00
Sunday 10:30 - 18:00

Telephone

+977-1-4230947

Alerts

Be the first to know and let us send you an email when Nepal Chamber of Commerce posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram