Kautilya Ayurved

Kautilya Ayurved For ayurvedic treatment,
Diabetes, Pressure, Piles jaundices,weight-loss stone, cyst, sinus, constipation, gastric etc. Phone: 9761101234

Diabetes,Pressure, jaundice, asthma, cough, sinus, constipation, gastric, colitis, piles(Hemorrhoids), uric acid, stone, urinary problems, menstruation problems, leucorrhea, menorrhagia, ovary or uterus cyst, Back pain, weight loss etc. Come with us for Ayurvedic treatment
Kautilya Ayurved Pharma
k,alanki, Kathmandu,Nepal.

10/05/2025

मकै को घोगा भांचेर घरमा ल्याए पछि मकै नंग्याउने, छोडाउने मेसिन आफैं गर्छ। खोस्टा एकपटी, खोया अर्का पटी र मकैको दाना अर्काे पटी आउँदो रहेछ, हेर्नुहोस यसको काम ।।

12/04/2025

समय समयको काम कुरा ,यस्तै छ।
जे गर्छ गराउंछ त्यो समय नै जानोस ।

सबै सबै मा फागु पूर्णिमा -  रङहरुको रमाइलो पर्व को हार्दिक मंगलमय शुभ-कामना धेरै धेरै, हांसो, खुसी र रमाइलो बढोस् सबैमा ...
13/03/2025

सबै सबै मा फागु पूर्णिमा - रङहरुको रमाइलो पर्व को हार्दिक मंगलमय शुभ-कामना धेरै धेरै, हांसो, खुसी र रमाइलो बढोस् सबैमा ।।

जय जय होस्, हार्दिक शुभकामना।।
03/02/2025

जय जय होस्, हार्दिक शुभकामना।।

29/01/2025

गत हप्ताको,२०८१ माघ ७ - ९ गते काठमाडौं बाट पोखरा गै साईला भाईको घरमा बस्दा को भेटघाट रमाइलो हो यो ।
माईली र सांईली छोरी का छोराहरू, मेरा नातीहरू संग साथमा ।।

18/01/2025

आयूर्वेदिक उपचारको सेवा लिनु होस् स्वास्थ्य, मस्त, ब्यस्त रहनु होस।।

16/12/2024

आजै खुसी हुनु होस्, रमाइलो गर्नु होस, खानपान र जीवनशैली तथा स्वास्थ्यमा ध्यान दिनु होस्, भोलि कहिल्यै आउंदैन।

16/11/2024

आयूर्वेदिक उपचार को लागि स्वागत छ।
उचित समयमा भोक सबै लाई लागोस् तर रोग कसैलाई नलागोस्, जय जय होस् सदा सबै मा ।।

आज धन्वन्तरी जयन्ती तथा काग तिहार @  तिहार २०८१ को सबै सबैमा हार्दिक मंगलमय शुभ-कामना धेरै धेरै, जय जय होस् खुसी रमाइलो ...
30/10/2024

आज धन्वन्तरी जयन्ती तथा काग तिहार @ तिहार २०८१ को सबै सबैमा हार्दिक मंगलमय शुभ-कामना धेरै धेरै, जय जय होस् खुसी रमाइलो बढी रहोस्।।

26/10/2024

अब बिस्तारै चिसो बढ्दै गएको छ ध्यान दिनुहोला, स्वास्थ्य, मस्त र ब्यस्त जीन्दगी चलिरहोस्। आबश्यक परे आफ्नै वरीपरी का जडिबुटी उचित रुपमा उपयोग गर्नु होस, आबश्यक परे सल्लाह सुझाव लिनु होस्, दिनु होस ।

Address

Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 12:00
Sunday 08:00 - 18:00

Telephone

+9779761101234

Website

Alerts

Be the first to know and let us send you an email when Kautilya Ayurved posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kautilya Ayurved:

Share

Category

https://m.facebook.com/kautilyaayurved/

Diabetes,Pressure, jaundice, asthma, cough, sinus, constipation, gastric, colitis, piles(Hemorrhoids), uric acid, stone, urinary problems, menstruation problems, leucorrhea, menorrhagia, o***y or uterus cyst, Back pain, weight loss etc. Come with us for Ayurvedic treatment Kautilya Ayurved Pharma Putalisadak, Kathmandu,Nepal. Phone: 9741101234