Ageing Home 24/7

Ageing Home 24/7 This is our old age care centre

ज्येष्ठ नागरिकहरूको संसार नै फरक हुन्छ। उनीहरूलाई आवश्यक पर्ने मुख्य तत्वहरू माया, करुणा, आत्मीय वातावरण, र समुचित समय हो। Aging Life Care Home ले उहाँहरूकै सेवामा आफ्नो समर्पित क्षण अर्पण गर्दछ।

I got 89 reactions on my recent top post! Thank you all for your continued support. I could not have done it without you...
09/07/2025

I got 89 reactions on my recent top post! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

🌟 अब अझ आधुनिक! अझ व्यवस्थित! 🌟
👉 अव एजिङ् लाइफ केयर होम ले सेवा विस्तार गर्दैछ – तपाईं वा तपाईंको परिवारको लागि 🌿 सम्मानजनक, सुरक्षित र आरामदायी जीवनशैलीको सुनिश्चितता 💖

🛏️ लक्जरी सुविधा सहितको आरामदायी जीवनशैली
👥 व्यक्तिगत हेरचाह योजना
🩺 चिकित्सा तथा स्वास्थ्य सेवा
🍲 पोषणयुक्त स्वादिलो भोजन
🧠 सक्रिय मनोवैज्ञानिक क्रियाकलाप
🤝 सामाजिक भावनाको विकास र आत्मीय सम्बन्ध

📍 स्थान: सुकेधारा, काठमाण्डौं, नेपाल
📧 Email: ageingngh@gmail.com
📞 Contact: 9843533925

📝 हाम्रो सेवा तपाईंलाई आवश्यक छ भने आजै बुकिङ गर्नुहोस्!
👉 स्वस्थ, सम्मानित र माया भरिएको जीवन – यहीँबाट सुरु हुन्छ।

With Tara Bhandari – I just got recognized as one of their top fans! 🎉
08/07/2025

With Tara Bhandari – I just got recognized as one of their top fans! 🎉

🌟 अब अझ आधुनिक! अझ व्यवस्थित! 🌟👉 अव एजिङ् लाइफ केयर होम ले सेवा विस्तार गर्दैछ – तपाईं वा तपाईंको परिवारको लागि 🌿 सम्मान...
12/06/2025

🌟 अब अझ आधुनिक! अझ व्यवस्थित! 🌟
👉 अव एजिङ् लाइफ केयर होम ले सेवा विस्तार गर्दैछ – तपाईं वा तपाईंको परिवारको लागि 🌿 सम्मानजनक, सुरक्षित र आरामदायी जीवनशैलीको सुनिश्चितता 💖

🛏️ लक्जरी सुविधा सहितको आरामदायी जीवनशैली
👥 व्यक्तिगत हेरचाह योजना
🩺 चिकित्सा तथा स्वास्थ्य सेवा
🍲 पोषणयुक्त स्वादिलो भोजन
🧠 सक्रिय मनोवैज्ञानिक क्रियाकलाप
🤝 सामाजिक भावनाको विकास र आत्मीय सम्बन्ध

📍 स्थान: सुकेधारा, काठमाण्डौं, नेपाल
📧 Email: ageingngh@gmail.com
📞 Contact: 9843533925

📝 हाम्रो सेवा तपाईंलाई आवश्यक छ भने आजै बुकिङ गर्नुहोस्!
👉 स्वस्थ, सम्मानित र माया भरिएको जीवन – यहीँबाट सुरु हुन्छ।

11/05/2025

"Ageing Home — जहाँ ज्येष्ठ नागरिकहरूलाई माया, स्याहार र सुरक्षा दिइन्छ। यो हाम्रो सेवा होइन, कर्तव्य हो।"

🎓✨ Celebrating Our Graduating Caregivers! ✨🎓Today, we celebrate the dedication, hard work, and compassion of our amazing...
08/05/2025

🎓✨ Celebrating Our Graduating Caregivers! ✨🎓
Today, we celebrate the dedication, hard work, and compassion of our amazing as they embark on a meaningful career of changing lives! 🏆💙 Your journey of learning, growth, and service is just beginning—and we couldn’t be prouder! to all our ! A special thank you to Mrs. Sumitra Tripathi Pandey, Chairperson of Ward-9, Budhanilkantha Municipality, for her gracious presence and inspiring words at the ceremony.

🌟 You too, feeling inspired to join this rewarding profession? 🌟
Now is your chance! for the new session are open. Gain the skills, confidence, and certification to launch a career filled with and . ❤️

Ready to be part of this incredible journey? Contact us at:
📞985-1353765 | 976-2782465 | 9801482465 | 977-1-5912297
🌐 Visit our website: https://ktsnepal.com/

07/05/2025
एजिङ लाइफ केयर होम – ज्येष्ठ नागरिकको भरोसायोग्य साथीहामी तपाईंहरुका प्रिय ज्येष्ठ नागरिकहरूको आवास तथा दिवा स्याहार केन...
23/03/2025

एजिङ लाइफ केयर होम – ज्येष्ठ नागरिकको भरोसायोग्य साथी

हामी तपाईंहरुका प्रिय ज्येष्ठ नागरिकहरूको आवास तथा दिवा स्याहार केन्द्र हौं, जहाँ अनुभवी टोलीद्वारा निम्न सेवाहरू प्रदान गरिन्छ:

✅ नियमित व्यायाम र भजन
✅ स्वास्थ्यअनुकूल उचित भोजन
✅ मसाज तथा फिजियोथेरापी
✅ नियमित चिकित्सा सेवा
✅ मनोसामाजिक हेरचाह
✅ Care, Care, Care, Care

ज्येष्ठ नागरिकहरूको मनोभावना बुझ्दै, उनीहरूको आवश्यकता अनुसार माया, सम्मान, र सेवा प्रदान गर्दै आएका छौं।

19/03/2025
 #वृद्ध हेरचाह जीवनको उत्तरार्धमा आवश्यक पर्ने शारीरिक, मानसिक र भावनात्मक स्याहार हो। हामी विश्वस्तरीय सेवा प्रदान गर्द...
18/03/2025

#वृद्ध हेरचाह जीवनको उत्तरार्धमा आवश्यक पर्ने शारीरिक, मानसिक र भावनात्मक स्याहार हो। हामी विश्वस्तरीय सेवा प्रदान गर्दै सुरक्षित, सम्मानजनक र गुणस्तरीय हेरचाह सुनिश्चित गर्छौं।

प्रमुख सेवाहरू

✅ व्यावसायिक हेरचाह र स्याहार – अनुभवी स्वास्थ्यकर्मीबाट नियमित स्याहार
✅ अल्जाइमर्स/डिमेन्सिया केयर – विशेष ध्यान र सहयोग
✅ फिजियोथेरापी र थेरापी – स्वस्थ जीवनशैलीको लागि आवश्यक उपचार
✅ पोषणयुक्त भोजन र चिकित्सा सेवा – स्वास्थ्यअनुकूल खानपान र नियमित स्वास्थ्य परीक्षण
✅ मानसिक, भावनात्मक तथा आध्यात्मिक सन्तुलन – ध्यान, योग र परामर्श सेवा
✅ सुरक्षित र रमणीय वातावरण – शान्तिपूर्ण बसोबासका लागि सुविधाजनक स्थान

#हामी किन?

#अनुभवी हेरचाहकर्ता – दक्ष र प्रशिक्षित स्वास्थ्यकर्मी
#निजी तथा समूहगत गतिविधिहरू – मनोरञ्जनात्मक तथा समाजिक कार्यक्रम
#परिवारसँग नियमित सम्पर्क – प्रियजनहरूसँग जोडिरहने अवसर
#समयअनुसार सेवा परिमार्जन – प्रत्येक व्यक्तिको आवश्यकताअनुसार हेरचाह

#सम्पर्क

📍 स्थान: सुकेधारा, काठमाडौं
📞 फोन: +9779810353557

अब बुढ्यौली चिन्ता रहित, सम्मानजनक र खुसी जीवन जिउनुहोस्!

Address

Sukedhara 4
Kathmandu
31

Alerts

Be the first to know and let us send you an email when Ageing Home 24/7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ageing Home 24/7:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category