National campaign for mental health and psycho social wellbeing Nepal.

  • Home
  • Nepal
  • Kathmandu
  • National campaign for mental health and psycho social wellbeing Nepal.

National campaign for mental health and psycho social wellbeing Nepal. National campaign to promote mental health and psychology in Nepal.
☎️9️⃣8️⃣1️⃣3️⃣5️⃣2️⃣7️⃣7️⃣3️⃣2️⃣

07/01/2026

“मनको घाउमा पनि मलम–पट्टी र अपरेशन चाहिन्छ”
शरीरमा चोट लाग्यो भने हामी तुरुन्त मलम–पट्टी गर्छौं, चिकित्सक कहाँ जान्छौं र आवश्यक परे अपरेशन पनि गराउँछौं।
तर मनको चोट?
दुःख, चिन्ता, तनाव, डर, ट्रमा, दिक्क–आलस्य, निराशा… यी सबैलाई “ठीकै छ” भनेर थामिदिँदा मनभित्रै बसिरहन्छन्।
समयसँगै त्यो चोट अझै गहिरिँदै जान सक्छ।
मन पनि शरीर जत्तिकै संवेदनशील छ।
त्यसैले,
मन दुखेको छ भने भन्न सिकौं,
तनाव छ भने सल्लाह लिन सिकौं,
भावनाहरू अव्यवस्थित छन् भने उपचार गर्न सिकौं।
जसरी शरीरको उपचार बिना घाउ निको हुँदैन,
त्यसरी नै मनको घाउ पनि उचित मनो–परामर्श, सहारा र उपचारले मात्र निको हुन्छ।
मन कमजोर हुँदैन—
मनलाई पनि हेरचाह, मलम–पट्टी र कहिलेकाहीँ “अपरेशन-जत्तिको” विशेष उपचार चाहिन्छ।
समयमै ध्यान दिऔँ, मनलाई स्वस्थ राखौँ।
@मनको समस्या लुकाएर नराख्नु होस । उपचार गरे ठिक हुन्छ । आजै सम्पर्क गर्नुहोस। wellness nepal .
contact :- 9813527732
location :- Maharajgung , Kathmandu

25/12/2025

मानसिक रोगको आबसिय उपचार सेवा ।
मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत बिज्ञको प्रत्यक्ष संलग्नतामा संचालित मानसिक रोगको उपचार केन्द्र ।
सबै किसिमका मानसिक रोगको उपचारका लागि सम्पर्क गर्नुहोस ।
सम्पर्क न :- 9813527732 , महाराजगन्ज ,काठमाडौं , भाटभटेनी सुपर मार्केट नजिक ।

12/12/2025

"मन बुझ्ने, मन हेर्ने, मन निको पार्ने घर ।"
( मानसिक रोगको पुनःस्थापना केन्द्र )

" बोल्दैन, हाँस्दैन, झर्किन्छ, अनियन्त्रित व्यवहार — यसमा ढिलो नगर्नुहोस्।"

• मनोचिकित्सकको निगरानीमा नियमित औषधी उपचार तथा फलोअप।
• अनुभवी मनोविदबाट मनोपरामर्श, मनोसामाजिक सहयोग र जीवनशैली परामर्श ।
• शान्त ,सुरक्षित, सफा निवाससहितको पुनःस्थापना सेवा
• छोटो अवधीको लागि समेत बस्न सकिने ।
• दिवा तथा रात्री सेवा समेत उपलब्ध ।
• जाँड रक्सी तथा लागूऔषध दुर्व्यसनको विशेष उपचार
• स्वच्छ,सफा र स्वास्थ्यकर (हाइजनिक) खानपान ।
• बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
दैनिक योग, मेडिटेसन ,संगीत ,खेलकुद ,जस्ता रचनात्मक क्रियाकलापमा संलग्न गराइने।
• दैनिक जीवन सीप तालिम (Life Skill Training)
~ मानसिक स्वास्थ्य क्षेत्रका विज्ञद्वारा सञ्चालित पुन :स्थापना केन्द्र।
नोट:- यहाँ मनोचिकित्सकबाट OPD तथा मनोविदबाट मनोपरामर्श तथा साइकोथेरापी सेवा मात्र पनि लिन सकिन्छ।
महाराजगन्ज -३ काठमाडौं ।
(भाटभटेनी सुपर मार्केटबाट भित्र )
फोन न:- 9813527732 (Hot Line)
whatsapp No :- 9813527732

- तपाईंको जीवनमा आशाको पुनरागमन।
उपचारबाट सबै प्रकारका मानसिक रोग निको हुन्छ ।

📌 Mental Health Treatment
📌 Residential Rehabilitation
📌 Behavioral Management
📌 Relapse Prevention & Recovery Support
📌 Counseling & Therapy by Expert Psychologists
📌 Alcohol / Drug De-addiction
📌 Withdrawal Management
📌 Family Counseling
📌 Behavioral Therapy
📌 Crisis Intervention
📌 Family Counseling
📌 24/7 Residential Care

10/12/2025

मानसिक रोगलाई हल्का रुपमा लिनु हुदैन ।

02/12/2025
21/11/2025

बालबालिकालाई सानैदेखि मानसिक स्वास्थ्यका बारेमा सचेत गराऔ ।

🧠 Relife Wellness Nepal – जहाँ मनको उपचारसँगै जीवनमा पुनः आशा जन्मिन्छ।जीवनमा कहिलेकाहीँ मन थाक्छ, नसोचेका पीडाले डिप्रे...
06/11/2025

🧠 Relife Wellness Nepal – जहाँ मनको उपचारसँगै जीवनमा पुनः आशा जन्मिन्छ।

जीवनमा कहिलेकाहीँ मन थाक्छ, नसोचेका पीडाले डिप्रेसन, चिन्ता वा लागुपदार्थको दासत्वमा फसाउँछ...
तर याद राख्नुहोस् — उपचार सम्भव छ। 🌱

🏡 Relife Wellness Nepal
नेपालकै विश्वसनीय आवासीय मनोरोग उपचार केन्द्र, जहाँ अनुभवी मनोवैज्ञानिक, मनोचिकित्सक र केयर टिमले
तपाईंको मन र शरीर दुवैलाई स्वस्थ बनाउन साथ दिन्छन्।

✨ हाम्रो सेवा:
✅ डिप्रेसन, एन्जाइटी, बाइपोलार, सिजोफ्रेनिया उपचार
✅ लागुपदार्थ (Substance Use) पुनर्वास
✅ मनोचिकित्सा र मनोपरामर्श
✅ शान्त वातावरण, ध्यान र योग सत्र
✅ २४ घण्टा निगरानी र सहयोग

💬 Relife Wellness Nepal – मनको शान्ति, जीवनको पुनर्जागरण।

📍 ठेगाना: काठमाडौँ, नेपाल
📞 सम्पर्क: 981-3527732

🩵 आजै सम्पर्क गर्नुहोस् — तपाईंको नयाँ जीवनको सुरुवात यत्तैबाट सुरु हुन्छ।

17/10/2025

मनोरोगको आबासिय उपचार सेवा ।

Address

Chabahil
Kathmandu

Alerts

Be the first to know and let us send you an email when National campaign for mental health and psycho social wellbeing Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National campaign for mental health and psycho social wellbeing Nepal.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category