National Kidney Center

National Kidney Center Nonprofit NGO serving hemodialysis treatment facility in Nepal operated by Health Care Foundation

HEMODIALYSIS TRAINING PROGRAMME – 60th Batch Admission OpenNational Kidney Center द्वारा संचालन गरिने Hemodialysis Train...
17/05/2026

HEMODIALYSIS TRAINING PROGRAMME – 60th Batch Admission Open
National Kidney Center द्वारा संचालन गरिने Hemodialysis Training Programme को 60th Batch का लागि भर्ना खुला भएको जानकारी गराइन्छ।
✅ अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण
✅ Practical clinical exposure
✅ आधुनिक dialysis machines मा hands-on training
✅ सफलतापछि career तथा job placement support
📅 Admission Starts: 2083/02/01
⏳ Application Deadline: 2083/02/20
सीमित सिट भएकाले इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिनुहोस्।
📍 National Kidney Center, Banasthali, Kathmandu
📞 01-4363452 / 01-4363453 / 9707079734 / 9708098315

12/05/2026
07/05/2026

Heart and kidneys are like brothers; when one is hurt, the other suffers. To save your life, save them both.

06/05/2026

Are Your Kidneys OK? Detect early, protect kidney health

05/05/2026

Kidney disease doesn't have to stop everything. Love your kidneys, love your health.

मिर्गौला रोगीहरुले रातो मासु नखाने हो ?
04/05/2026

मिर्गौला रोगीहरुले रातो मासु नखाने हो ?

मिर्गौला रोगीहरुले रातो मासु नखाने हो ?
 डा.ऋषि कुमार काफ्ले

स्वस्थकर खाना ले मिर्गौला लगायत विभिन्न रोगको खतरा बाट जोगाउँछ । यदि अस्वस्थकर खाना सँग दाँजेर हेर्ने हो भने मिर्गौला कमजोर भइसकेको दीर्घकालीन अवस्थामा प्रोटिन कम खान दिँदा रोग बढ्ने क्रम ढिलो हुने देखा परेको छ । साथै प्रोटिन धेरै कम खान दिँदा प्रोटिन कमिको अवस्था अर्को जोखिम देखिएको हुनाले धरै प्रोटिन कम गर्न पनि मिल्दैन ।
कुन प्रोटिन ठिक भन्ने प्रश्नमा वनस्पति बाट पाइने प्रोटिनले मिर्गौलाको काम गर्ने क्षमता जोगिएको फेला परेको छ भने जनावरको मासुबाट पाइने प्रोटिनले फाइदा नपुर्याएको देखिएको छ । रातो मासु को सेवन ले मिर्गौला लाई हानी पुर्याएको मा पछिल्लो समयमा चर्चाको विषय भएको छ ।
जनावरको मासु सेवन वाट पैदा हुने अम्लियपन र वनस्पति प्रोटिन सेवन वाट पैदा हुने क्षार नै कारण हुन सक्ने अनुमान गरिएको छ । बच्चाहरुले बढि मासु सेवन गर्दा उव्जिन सक्ने उच्च रक्तचाप जसले मिर्गौला रोग बढाउन मदत पुर्याउँछ त्यस्तै गरी बढि मासुको सेवन ले गर्दा मधुमेह हुन सक्ने, यो पनि मिर्गौला रोग बढाउन मदत पुर्याउने अर्को प्रमुख कारण हो भन्दा अत्युक्ति नहोला ।
केही बर्ष अघि ४५ देखि ७४ उमेरका ६३,२५७ वयस्कहरुमा कुन प्रकारको प्रोटिनको सेवनले मिर्गौला रोग बढाउनमा असर पार्न सक्छ भनि गरिएको अनुसन्धान प्रकाशित गरिएको छ । यो अनुसन्धान अध्ययन सिँगापुरमा विगत १५ बर्ष सम्म चलेको थियो । मिर्गौला रोग बढाउन प्रोटिन सेवन कारक तत्व देखियो भने रातो मासु सेवन बाट जति बढि खायो उति असर पार्ने देखियो । कुखुरा, माछा, अण्डा, दुध दहिको सेवन वाट त्यति जोखिम नबढेको देखियो भने बनस्थपति प्रोटिन खासगरि भटमासको परिकार(तोफु, आदि) रातो मासुको सट्टा लिँदा मिर्गौला विग्रने क्रमको जोखिम घटेको पाइयो । यति धरै व्यक्ति सामेल भएको अनुसन्धान मा पनि कमजोरी नभएको त होइन तर यसले प्रष्ट के पारेको छ भने रातोमासुको सेवन अन्य प्रोटिन भन्दा मिर्गौला लाई हानी पुर्याउने छ भनी प्रमाणित गरि दिएको छ ।
यसरी रातो मासुको सट्टा अन्य प्रोटिन ठिक त्यो पनि बनस्पति प्रोटिन भए वेस हुन सक्ने देखिएको छ । चिकित्सकहरुले महँगा औषधीको साटो विरामीले सजिलो सँग खान सक्ने कम नोक्सान पुर्याउने प्रोटिन युक्त खाना जसबाट मिर्गौला रोग बढ्न नदिने उपाय अपनाउनु पर्ने देखिन्छ ।
रातो मासुले अन्य मासु को तुलनामा मिर्गौलाको क्षमता घटाउने र रोग बढाउने कुरा अचम्म लाग्दो छ । सवै मासुले उस्तै प्रकारले अम्लियपन बढाउँछ भन्ने पाइएको छ भने रातोमासुले असर पार्ने कारण के हो अर्को सोध को विषय भएको छ । हाल लाई यति बुझ्नु पर्यो कि मिर्गौला रोगीले मासु खानु परेमा रातो मासुको सेवन नगर्दा बेस हुन्छ । मिर्गौला रोगको उपचारमा के खाने के नखाने भन्ने अहम् भुमिका राख्दछ। त्यसमा पनि उपचारको अन्य तरिका लाई जारी राख्नु पर्दछ ।
नेपालमा हाल को जनसंख्यालाई ख्याल गर्दा करिव तीस लाखमा मिर्गौला समस्या हुन सक्ने अनुमान गरिएको छ। जस मध्ये तीन लाख व्यक्तिको मिर्गौला हल्का विग्रने अनुमान गरिन्छ भने करिव ३० हजारको मिर्गौला विग्रेको र त्यसमध्ये प्रत्येक बर्ष करिव ३ हजार व्यक्तिलाई बाँच्नको लागि डायलाइसिस वा मिर्गौला प्रत्यारोपण जरुरत पर्ने अनुमान छ । यति धेरै मिर्गौला रोगीको रोगको रोकथाम, उपचारको क्रममा कस्तो खाना ठिक विषयमा आज एउटै कुरा बुझ्नु पर्ने भएको छ । मिर्गौला रोगीले रातो मासु सेवन नगर्ने ।
धन्यवाद ।
(प्रस्तुत लेख नेपाली दैनिक कान्तिपुरमा प्रकाशित भइसकेको हो ।)

24/04/2025

HECAF-Nepal, National Kidney Center announces vacancy post of some Staff Nurse -2, Health Assistant-2 ,CMA-1.This post has given the priority to train Dialysis. Similarly, Account Officer and Account Assistant each -1 with 5 years experience. Requirement as per our organization.

22/04/2025

HECAF-Nepal, National Kidney Center announce vacancy post of some Staff Nurse, Health Assistant and CMA. This post has given the priority to Dialysis Training. Requirement as per our organization.

Address

Vanasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when National Kidney Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National Kidney Center:

Share

Category