Manjushree Acupuncture Treatment Centre

Manjushree Acupuncture Treatment Centre यहाँ हाडजोर्नी तथा नशा सम्बन्धि रोगह?

05/03/2025

Yati hajurharu12dekhi24 barsako hunuhunchha ra height nabadher chintit hunuhunchha bhane height banaunako lagi Manjushree Acupuncture Treatment Centre ma sampark garnu hola❤️❤️🙏🙏9841685741 bouddha ktm

कोरोना भाइरस : लक्षण के हो ? कसरी बच्ने ?रुघाखोकीको लक्षण देखिए सर्तक रहनुपर्छउत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’...
20/03/2020

कोरोना भाइरस : लक्षण के हो ? कसरी बच्ने ?
रुघाखोकीको लक्षण देखिए सर्तक रहनुपर्छ
उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।
के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

20/03/2020
यसरी बचाउन सकिन्छ, मिर्गौला
03/04/2018

यसरी बचाउन सकिन्छ, मिर्गौला

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरमा जम्मा भएका विषाक्त तत्वलाई छानेर पिसावको माध्यमबाट बाहि.....

पेट सफा हुँदैन ? यस्तो छ सजिलो उपचार –
03/04/2018

पेट सफा हुँदैन ? यस्तो छ सजिलो उपचार –

दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो ।

छालालाई कसरी सुरक्षित राख्ने ?
03/04/2018

छालालाई कसरी सुरक्षित राख्ने ?

काठमडौं । छालाको सुन्दरताका लागि केही काममा अनिवार्य रुपमा ध्यान दिनुपर्छ । रातमा मेकअप हटाएनौँ भने छालामा निकै ...

भर्खरै खुलेको नयाँ शाखालाइ ११ कर्मचारी आवश्यकता No interview fixed job . SEE दिएकोलाई विशेष प्राथमिकता
01/04/2018

भर्खरै खुलेको नयाँ शाखालाइ ११ कर्मचारी आवश्यकता No interview fixed job . SEE दिएकोलाई विशेष प्राथमिकता

मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन ।
31/01/2018

मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन ।

मानव मस्तिष्क एक जटिल संरचना हो । मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सक...

क्यान्सर किन लाग्छ ? यसका अनेक कारण हुन्छन् ।
31/01/2018

क्यान्सर किन लाग्छ ? यसका अनेक कारण हुन्छन् ।

क्यान्सरको नाम लिनसाथ हामी थर्कमान हुन्छौं । भन्छौं, ‘यस्तो रोग त सत्रुलाई पनि नलागोस् ।’

दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।
31/01/2018

दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो ।

07/11/2017

HEAT THERAPY: भन्नाले दुखेको ठाउँमा आराम दिन बाहिरबाट तातो वस्तुले सेक्ने प्रक्रिया हो, यसले शरीरमा भएको चिसो र ओसलाई हटाउँछ । जस्तो : HOT BAG,INFRA RED LIGHT आदि।

Address

Boudha Street
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Manjushree Acupuncture Treatment Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Manjushree Acupuncture Treatment Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category