Dhruba Tara Ayurved

Dhruba Tara Ayurved Creating a healthy Mindset is an investment in your overall Wellbeing..

21/11/2025
धन्वन्तरी जयन्ती २०८० का अवसरमा समस्त मानवमात्रमा शारीरिक एवं मानसिक आरोग्यका लागि मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।      ...
12/11/2023

धन्वन्तरी जयन्ती २०८० का अवसरमा समस्त मानवमात्रमा शारीरिक एवं मानसिक आरोग्यका लागि मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।

ध्रुवतारा आयुर्वेद
परिवार

आयुर्वेद जडिबुटीको सेवन गरि कोरोनाबाट बचौं ।
29/04/2021

आयुर्वेद जडिबुटीको सेवन गरि कोरोनाबाट बचौं ।

13/04/2021

वसन्त ऋतुको आगमनसंगै उदाएको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा औषधि बिक्रेता, उद्योग व्यवसायी, चिकित्सक गण, सरकारी तथा निजी संघ संस्था एवं देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीवर्गमा दिर्घायु, सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

ध्रुबतारा आयुर्वेद परिवार

धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको सम्पुर्णमा शुभकामना ।
13/11/2020

धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको सम्पुर्णमा शुभकामना ।

हिन्दुहरुको महान् चाड शुभ विजया दशमी २०७७ सालको पावन अवसरमा औषधि बिक्रेता, उद्योग व्यवसायी, चिकित्सक गण, सरकारी तथा निजी...
21/10/2020

हिन्दुहरुको महान् चाड शुभ विजया दशमी २०७७ सालको पावन अवसरमा औषधि बिक्रेता, उद्योग व्यवसायी, चिकित्सक गण, सरकारी तथा निजी संघ संस्था एवं देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीवर्गमा दिर्घायु, सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

कोरोना महामारीजस्तो यस्तो विषम परिस्थितिमा घरमै बसी चाडपर्व मनाऔं, साबुन-पानीले नियमित हात धुने बानी बसालौं, जडिबुटीको नियमित सेवन गरौँ, संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।

ध्रुबतारा आयुर्वेद परिवार

No wearing mask makes a difference..
04/07/2020

No wearing mask makes a difference..

28/05/2020

तुलसीको पात ४ भाग , दालचिनी २ भाग , शुठो २ भाग र मरिच १ भाग सबै हालेर खस्रो धुलो बनाउने र चिया बनाएर खाने । स्वाद अनुसार कागतीको रस वा चिनी राखी खान सकिन्छ । सधैँ प्रयोग गर्नाले Immunity बढाउँछ । जडिबुटीको सेवन गरौँ , कोरोना संक्रमणबाट बचौं ।
साथसाथै गुर्जोको धुलो वा काढा र अश्वगन्धाको नियमित सेवन गरौँ ।

अश्वगन्धा covid-19 को लागि वरदान हुन सक्ने । A great achievement by Ayurvedic scientists..
20/05/2020

अश्वगन्धा covid-19 को लागि वरदान हुन सक्ने । A great achievement by Ayurvedic scientists..

Withanone (Wi-N), an ingredient found in Ashwagandha (Withania Somnifera), can bind to this protein and break it down.

09/05/2020

कोरोना रोगको रोकथाम गर्न सक्ने आयुर्वेद जडिबुटीले कोरोनाको उपचार समेत नगर्ला भन्न सकिन्न । media को साथले गर्दा सरकारले यसप्रति चासो देखाइदिने हो भने नेपालमै यस रोगको उपचार सम्भव हुन सक्छ ।

कोरोना रोकथाम तथा उपचार व्यवस्थापन को लागि प्रोटोकल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वीकृत भएकोमा नेपाल सरकार, स्व...
29/04/2020

कोरोना रोकथाम तथा उपचार व्यवस्थापन को लागि प्रोटोकल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वीकृत भएकोमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई धेरै धेरै धन्यवाद। साथै सम्पूर्ण आयुर्वेद चिकित्सक, होमियोप्याथि, योग तथा प्राकृतिक चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मी हरुलाई हार्दिक बधाई।

12/04/2020

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण लकडाउन जस्तो विषम परिस्थितिमा ३ घण्टा मात्रै भएपनि औषधि पसल खोली सेवा प्रवाह गर्ने उध्येश्यका साथ ध्रुवतारा आयुर्वेद औषधि पसल प्रत्येक दिन बेलुकी ४ बजेदेखी ७ बजेसम्म खुल्ने जानकारी सम्पुर्ण महानुभावहरुलाई दिन चाहन्छौं । साथै अन्य समयमा औषधि चाहिने भए हाम्रो फेसबुक पेज वा मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Address

टंक प्रसाद घुम्ती सडक, Behind कुमारी मन्दिर, Anamnagar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 10:00 - 17:30
Sunday 09:00 - 19:00

Telephone

+97714770851

Website

Alerts

Be the first to know and let us send you an email when Dhruba Tara Ayurved posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhruba Tara Ayurved:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category