अनमोल आयुर्वेद सेवा केन्द्र प्रा.लि

  • Home
  • Nepal
  • Kathmandu
  • अनमोल आयुर्वेद सेवा केन्द्र प्रा.लि

अनमोल आयुर्वेद सेवा केन्द्र प्रा.लि उपचार गर्ने रोगहरु: पायल्स, फिस्टुला, ?

||आयुर्वेद प्रयोग गरौं सधै निरोगी बनौ ||✅पाईल्स✅फिस्टुला✅फिसरसमस्याको क्षारशुत्र पद्धतिद्वारा विशेष उपचार ।सम्पर्क: अनमो...
11/01/2021

||आयुर्वेद प्रयोग गरौं सधै निरोगी बनौ ||
✅पाईल्स
✅फिस्टुला
✅फिसर
समस्याको क्षारशुत्र पद्धतिद्वारा विशेष उपचार ।
सम्पर्क: अनमोल आयुर्वेद सेवा केन्द्र , कलंकी (मकालु पम्प को अगाडी )
☎- 01-5225321 / 9864298152

के तपाईं सधै निरोगी रहन चाहनुहुन्छ ?  सयौ बर्ष देखिँ आयुर्वेदले निरोगी रहने खानपिनको तरिका जानकारी गराएको छ र  हाम्रो घर...
10/01/2021

के तपाईं सधै निरोगी रहन चाहनुहुन्छ ?
सयौ बर्ष देखिँ आयुर्वेदले निरोगी रहने खानपिनको तरिका जानकारी गराएको छ र हाम्रो घरको किचेनमा सधै आयुर्वेदिक औषधि रहने गरेको छ, तर हामीले आधुनिक विज्ञानको पछि लागेर हजारों बर्ष देखिँको आयुर्वेद लाइ बिर्सिएर बसेको छौं ।
||आयुर्वेद प्रयोग गरौं सधै निरोगी बनौ ||
थप जानकारीको लागि सम्पर्क: 015225321 | 9864298152

के तपाईं सधै निरोगी रहन चाहनुहुन्छ ?  सयौ बर्ष देखिँ आयुर्वेदले निरोगी रहने खानपिनको तरिका जानकारी गराएको छ र  हाम्रो घर...
05/01/2021

के तपाईं सधै निरोगी रहन चाहनुहुन्छ ?
सयौ बर्ष देखिँ आयुर्वेदले निरोगी रहने खानपिनको तरिका जानकारी गराएको छ र हाम्रो घरको किचेनमा सधै आयुर्वेदिक औषधि रहने गरेको छ, तर हामीले आधुनिक विज्ञानको पछि लागेर हजारों बर्ष देखिँको आयुर्वेद लाइ बिर्सिएर बसेको छौं ।
||आयुर्वेद प्रयोग गरौं सधै निरोगी बनौ ||

थप जानकारीको लागि सम्पर्क: 015225321 | 9864298152

𝗛𝗼𝘁 𝗱𝗿𝗶𝗻𝗸𝘀A hot drink may help to eliminate gas when a person’s pain is due to gas or bloating. The hot liquid can also ...
02/01/2021

𝗛𝗼𝘁 𝗱𝗿𝗶𝗻𝗸𝘀
A hot drink may help to eliminate gas when a person’s pain is due to gas or bloating. The hot liquid can also help boost digestion.

Some drinks may be better than others in this respect. For example, hibiscus tea has been found to have several benefits beyond helping with bloating.

Hibiscus may also play a role in lowering blood pressure and reducing cholesterol. These added benefits may help prevent heart complications.

28/12/2020

अब सम्पुर्ण शारीरिक समस्याको समाधान एकै ठाउँमा⚕️
✅यहाँ पन्चकर्म, फिजियो थेरापी
✅बिना अप्रेशन पाईल्स फिस्टूला फिसरको उपचार गरिन्छ ।
✅नशा च्यापिएको हड्डी खिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने आदि ।
✅यौन समस्या (महिला पुरुष दुवै ) यौन चाहनामा कमि उत्तेजना नहुने सिघ्रस्खलन स्वप्नादोष धतुविकार नपुंसकता आदि ।
✅ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप आदि
✅मानसिक तनाब डिप्रेशन अनिन्द्रा अनावस्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी आदि ।
✅चायाँ पोतो डण्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटइटिस आदि ।
जस्तै विभिन्न समस्याहरुको आयुर्वेदिक पन्चकर्म विधिद्वारा उपचार गरिन्छ ।
=============================
✅पाईल्स
✅फिस्टुला
✅फिसर
समस्याको क्षारशुत्र पद्धतिद्वारा विशेष उपचार गरिन्छ।
=============================
सम्पर्क: अनमोल आयुर्वेद सेवा केन्द्र , कलंकी (मकालु पम्प को अगाडी )
☎- 01-5225321 / 9864298152

Merry Christmas !!
25/12/2020

Merry Christmas !!

तुलसीको फाइदाहरु.....हामी सबैको घरको पुर्वमा तुलसीको मोठ रहको हुन्छ । धार्मिक परम्परा अनुसार पनि घरको पुर्व साइडमा तुलसी...
23/12/2020

तुलसीको फाइदाहरु.....
हामी सबैको घरको पुर्वमा तुलसीको मोठ रहको हुन्छ । धार्मिक परम्परा अनुसार पनि घरको पुर्व साइडमा तुलसीको मोठ राख्नु राम्रो मानिन्छ भने वैज्ञानिक कारण अनुसार पनि तुलसीले धेरै अक्सिजन फ्याँक्ने हुँदा घरको पुर्व साइडमा तुलसीको मोठ बनाउनु उत्तम हुन्छ. तुलसी जतिबेला पनि पाइने एक हर्ब हो. तुलसीको पात, डाँढ,फुल,जरा सबै अति महत्वपूर्ण घरेलु औषधी हो. प्राचिन समय देखि नै हाम्रा पुर्खाहरुले तुलसीलाई भगवानको रुपमा पुजा गर्ने चलन छ तर वैज्ञानिक हिसावले हेर्ने हो भने पनि तुलसी एक जडी औषधि हो. तुलसीमा मानव शरीरमा हुने हरेक रोगको लागि चाहिने विशेष गुण पाइन्छ जसले तुलसीलाइ एक जडी औषधिको रुपमा चिनाएको छ. तुलसीको पात मात्रै पनि नियमित चपाएर खाने गरेमा हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँदछ.
थप जानकारीको लागि सम्पर्क: 015225321 | 9864298152

http://www.yohoniads.com/AddDetails1/19/tulasi-ko-pat-le-hune-faida-haru

Address

Kalanki
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when अनमोल आयुर्वेद सेवा केन्द्र प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram