
18/08/2025
हाम्रो पोडकास्ट श्रृंखलाको दोस्रो अंकमा, सहकर्मी श्रीमन शर्माले वातावरणीय स्वास्थ्य विज्ञ डा. यादव जोशी र वातावरणीय स्वास्थ्य शोधकर्ता विजया शर्मासँग गहन संवाद गर्नुभएको छ। यस संवादमा जलवायु परिवर्तनले स्वास्थ्यमा पारेका प्रभावहरू, त्यसले निम्त्याएका चुनौतीहरू, तिनलाई सम्बोधन गर्न भइरहेका प्रयासहरू तथा आगामी कार्यदिशाबारे विचार-विमर्श गरिएको छ।
(In this episode of our podcast, our colleague Shreeman Sharma engages in a thoughtful conversation with Dr. Yadav Joshi, Environmental Health Expert, and Ms. Bijaya Sharma, Environmental Health Researcher. Together, they explore the impacts of climate change on health, highlight ongoing initiatives to address these challenges, and discuss the way forward.
Host Shreeman Sharma engages in a thoughtful conversation with Dr. Yadav Joshi, Environmental Health Expert, and Ms. Bijaya Sharma, Environmental Health Rese...