25/12/2025
फार्मेसी स्टाफ आवश्यक
ललितपुर हेल्थ हब फार्मेसी एण्ड क्लिनिकका लागि Diploma in Pharmacy पास गरी नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स प्राप्त फार्मेसी स्टाफ आवश्यक परेको हुँदा योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ।
आवश्यक पद:
• फार्मेसी स्टाफ (केही जना)
योग्यता:
• Diploma in Pharmacy उत्तीर्ण
• नेपाल फार्मेसी काउन्सिलको वैध लाइसेन्स भएको
• फार्मेसी/क्लिनिकमा काम गरेको अनुभव भएकोलाई प्राथमिकता
• इमानदार, जिम्मेवार तथा बिरामीसँग राम्रो व्यवहार गर्न सक्ने
कार्यस्थान:
बाँलकुमारी–९, ललितपुर
(Lalitpur Health Hub Pharmacy & Clinic)
सम्पर्क नम्बर:
📞 9851405634
इच्छुक उम्मेदवारहरूले दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्।