
12/03/2025
स्वास्थ्यमुलुक जानकारी !
अनिन्द्रा, दिप्रेसन, मानसिक तनाव , कपाल झर्ने, ब्लड प्रेसर हाइ, deep relaxation , रोगी तथा निरोगी (रोग लाग्न बाट बच्न चाहने) सबैको लागि शिरोधारा अति उत्तम रहेको पाइयको छ। यो सेवा aananda natural therapy ले प्रदान गर्दै आयको छ।