20/11/2025
✨ कपाल प्रत्यारोपण कसरी हुन्छ? | 𝐒𝐭𝐞𝐩-𝐛𝐲-𝐒𝐭𝐞𝐩 𝐄𝐚𝐬𝐲 𝐄𝐱𝐩𝐥𝐚𝐧𝐚𝐭𝐢𝐨𝐧
कपाल सुरक्षित तरिकाले Extraction
डोनर क्षेत्र (साइड वा पछाडिको भाग) बाट कपाललाई एकदमै सुरक्षित र pain-free तरिकाले निकालिन्छ।
👉 प्रत्येक कपाल (ग्राफ्ट) लाई व्यक्तिगत रूपमा ध्यानपूर्वक राखिन्छ।
ग्राफ्टहरू Micro-Sites मा Implantation
स्क्याल्पमा अत्यन्तै साना micro-sites बनाएर ग्राफ्टहरू प्राकृतिक direction र angle मिलाएर प्रत्यारोपण गरिन्छ।
👉 यसले भविष्यमा कपाल एकदमै प्राकृतिक देखिन मद्दत गर्छ।
नयाँ कपाल ६ महिनापछि देखा पर्न सुरु
Transplanted कपाल सामान्य growth cycle अनुसार बिस्तारै पलाउन थाल्छ।
👉 करिब ६ महिनामा धैरैकुरा visible हुन्छ
👉 १ वर्षमा पूरा परिणाम देखिन्छ – बाक्लो, भरिलो, प्राकृतिक!
कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ?
Healthy Choice मा सुरक्षित, प्राकृतिक र permanent solution पाउनुहोस्।
𝐓𝐨 𝐛𝐨𝐨𝐤 𝐲𝐨𝐮𝐫 𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐧𝐨𝐰:
📞Contact us: 01-5970464
💬WhatsApp: 9707074789
📍Address: Thirbam Sadak, Baluwatar, Kathmandu
🌐Website: healthychoicenepal.com