19/05/2025
🌿 भारी छुटमा योग प्रशिक्षण🌿
- २५ वर्षभन्दा बढी अनुभवी गुरुहरूद्वारा योग सिक्ने सुनौलो अवसर!
🧘♀️ नेपाल योग इन्स्टिच्युट ए्ण्ड रिट्रिट बुढानीलकण्ठ न पा -८ मा धमाधम योग प्रशिक्षण सुरु भइरहेकोछ।
सीमित सिट छ …अहिले नै नाम दर्ता गरेर भारी छुटको फाइदा उठाउनुहोस्!
🔹 हाम्रा मुख्य सेवाहरू:
✅ Yoga Alliance America Certified 200-घण्टा को योग शिक्षक तालिम
✅ विश्वभर योग सिकाउन मान्यता प्राप्त प्रमाणपत्र
✅ प्राकृतिक वातावरणमा आवासीय/गैर-आवासीय र अनलाइन तालिम
✅ स्वास्थ्य समस्या भएकाहरूका लागि विशेष योग, ध्यान, मनोपरामर्श र तनाव
व्यवस्थापन वाट समाधान
✅ योग शिक्षक बनेर विश्वभरि रोजगारीको अवसर
✅ बेसिकदेखि एड्भान्स लेभलसम्म विशेषज्ञ गुरुद्वारा नियमित कक्षाका साथै योग शिक्षक को प्रशिक्षण
✅ आध्यात्मिक मार्गदर्शन र साधनाको सुविधा
📌 फाइदा लिने उपयुक्त समय यही हो!
योग सिकेर पाउनुहोस्:
💚 शारीरिक सुस्वास्थ्य
🧘 मानसिक शान्ति
✨ आध्यात्मिक जागरण
📞 तुरुन्त सम्पर्क गर्नुहोस्:
📍 नेपाल योग इन्स्टिच्युट एण्ड रिट्रीट, बुढानीलकण्ठ-८
📲 9860480478 / 9823022196
🌐 www.nepalyogainstitute.com
📢 सीमित सिट, भारी छुट – आजै दर्ता गर्नुहोस्!