Okhati by Dr. Roman Bogati PhD

Okhati by Dr. Roman Bogati PhD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Okhati by Dr. Roman Bogati PhD, Healthcare administrator, Kalanki Chowk, Kathmandu.

जनरल फिजिसियन सेवा
हाडजोर्नी तथा नशा रोग सेवा
आँखा परीक्षण तथा चस्मा सेवा
बालरोग सेवा
स्त्री तथा प्रसूतिरोग निशन्तान सेवा
छाला तथा यौनरोग सौर्न्दर्य विशेषज्ञ
जनरल तथा लेजर सर्जरी
ECG,X-Ray, USG,Pathology
Whole Body Checkup
घरमै आयर Blood Sampal लिने। Jana Samudayik Swasthya Polyclinic & Research Center is a multi-disciplinary Clinic of excellence, providing a comprehensive range of investigative, diagnostic and therapeutic services for patients referred for health care.

07/04/2026

#जनरल फिजिसियन सेवा
#हाडजोर्नी तथा नशा रोग सेवा
#आँखा परीक्षण तथा चस्मा सेवा
#बालरोग सेवा
#स्त्री तथा प्रसूति रोग सेवा
#छाला तथा यौन रोग सेवा
#जनरल तथा लेजर सर्जरी
#मुटु जाँच (ECG
X-Ray
#भिडियो X-ray (USG)
#ल्याब (Pathology)
Body Checkup
Contc No 985-1098218 ,9849446161,01-5235063,01-5234940

03/02/2026
गलत धारणा तोडौं, आँखाको नियमित परीक्षण गरौं! दृष्टिमा समस्या आएपछि मात्र होइन, आँखाको स्वास्थ्य जाँच समयमै गरिनु अत्यावश...
11/06/2025

गलत धारणा तोडौं, आँखाको नियमित परीक्षण गरौं!

दृष्टिमा समस्या आएपछि मात्र होइन, आँखाको स्वास्थ्य जाँच समयमै गरिनु अत्यावश्यक हुन्छ।
ओखती पोलिक्लिनिकमा अहिले मात्र रु. १०० मा नियमित आँखाको परीक्षण गराउनुहोस्।
स्वस्थ आँखा, उज्यालो भविष्य!

📍 स्थान: कलंकी चोक, काठमाडौं
📞 सम्पर्क: 9849446161 / 9851098218

#आँखाजाँच #स्वास्थ्यजाँच

अब एकै ठाउँमा सम्पूर्ण स्वास्थ्य परीक्षण!ओखती पोलिक्लिनिकको All-in-One Health Checkup Package बाट पाउनुहोस्:✅ रक्त, मुटु...
27/05/2025

अब एकै ठाउँमा सम्पूर्ण स्वास्थ्य परीक्षण!
ओखती पोलिक्लिनिकको All-in-One Health Checkup Package बाट पाउनुहोस्:

✅ रक्त, मुटु, मिर्गौला, कलेजो, आँखाको सम्पूर्ण परीक्षण
✅ विशेषज्ञ डाक्टरहरूको परामर्श
✅ छिटो र भरपर्दो रिपोर्ट
✅ रोगको समयमै पहिचान र समाधान

एकै दिन, एकै स्थानमा – सम्पूर्ण स्वास्थ्य समाधान।
आजै आउनुहोस्, स्वास्थ्य जाँच गरौं र भविष्य सुरक्षित बनाऔं।

📍 स्थान: कलंकी चोक, काठमाडौं
📞 सम्पर्क: 9851098218, 9849446161, 015235063

23/05/2025

👁️ नि:शुल्क आँखा जाँच – सम्झनु भयो त?
दृष्टि हाम्रो अनमोल सम्पत्ति हो।
ओखती पोलिक्लिनिकले ल्याएको Free Eye Checkup Camp मा आजै सहभागी बनौं!
✅ जलविन्दु, मोतीविन्दु, दृष्टि कमजोरी पहिचान
✅ विशेषज्ञद्वारा परामर्श
✅ प्रत्येक दिन दिउँसो ३ देखि साँझ ६ बजेसम्म
✅ सम्पूर्ण आँखा परीक्षण नि:शुल्क!

समयमै जाँच गरौं — दृष्टि गुम्न नदिऔं!
📍 स्थान: कलंकी चोक, काठमाडौं
📞 सम्पर्क: 9851098218, 9849446161, 015235063

#नि:शुल्क_आँखा_जाँच #दृष्टि_जोगाऔं

भ्रमले होइन, ज्ञानले स्वास्थ्य राम्रो हुन्छ।👉 यस्ता सामान्य भ्रमहरूले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ।आजै सही जानकारी...
18/05/2025

भ्रमले होइन, ज्ञानले स्वास्थ्य राम्रो हुन्छ।
👉 यस्ता सामान्य भ्रमहरूले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ।
आजै सही जानकारी अपनाऔं र अरूलाई पनि सन्देश पुर्‍याऔं।

📍 स्थान: कलंकी चोक, काठमाडौं
📞 सम्पर्क: 9851098218, 9849446161, 015235063

Address

Kalanki Chowk
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715235063

Website

Alerts

Be the first to know and let us send you an email when Okhati by Dr. Roman Bogati PhD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Okhati by Dr. Roman Bogati PhD:

Share