Defence Nepal

Defence Nepal Nepal Lovers Here

अहिलेका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ विभागमा सदस्य नै रहेछन् । केन्द्रिय बैंकको गभर्नर जस्तो पदमा विपक्षी पार्ट...
12/07/2022

अहिलेका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ विभागमा सदस्य नै रहेछन् । केन्द्रिय बैंकको गभर्नर जस्तो पदमा विपक्षी पार्टीको कार्यकर्ता भए पछि अर्थतन्त्र सकेसम्म बिगार्छ नै । र भन्ने मौका बनाउँछ, 'अहिले भइरहेको पार्टी सत्तामा रहुन्जेल अर्थतन्त्र सप्रिदैन ।'

अमुक पार्टीलाई खराब देखाउन देशकै अर्थतन्त्रमा खेलवाड गर्ने, देशलाई हरितन्नम बनाउने प्रपञ्च हदैसम्मको निकृष्ट, अलोकतान्त्रिक र देशबिरोधी कार्य हो ।

26/12/2018

जापानी मिडिया :

"जापानमा विदेशी कामदारको जीबन सहज बनाउने उपायहरु स्वीकृत"

(जसमा अन्तिमतिर नयाँ प्रकृया अन्तर्गत कामदारहरु ल्याउन भाषा कक्षा संचालन गर्ने देशहरुमा नेपालको नाम पनि छ )

नेपाली मिडिया :

– जापानबाट आयो सोच्नै नसकिने खबर, नेपालबाटै ५ लाख कामदार लैजाने
– जापानले विदेशी कामदार लैजाने, नेपाल उच्च प्राथमिकतामा
– मासिक ३ लाख तलबसहित जापानले नेपाली कामदार लैजाने, यस्तो छ प्रकृया
– जापानमा देखियो ओली सरकारको काम, विदेशी कामदार आपुर्तिमा नेपाल पर्यो उच्च प्राथमिकतामा
– जापानबाट आयो ३ करोड नेपालीलाई खुशी बनाउने खबर, अब कोरिया जस्तै जापानमा पनि सजिलै जान सकिने, तलब ३ लाखभन्दा बढि

भोसडिकेहरु, जनता ठगीन सुरु हुने भनेकै यस्तै 'क्लिकबेट शीर्षक' हरुले हो !

17/11/2017
24/05/2017

भोली २०७४ साल जेठ ११ गते भोटो जात्राको उपलक्षमा काठमान्डौ उपत्यकामा सार्बजानिक बिदा

हामी बीर नेपाली जो हौ
21/03/2017

हामी बीर नेपाली जो हौ

नेताका पछि हिड्ने साथीहरु नेपाल मा गौतमबुद्ध , सगरमाथा र गोर्खे इतिहास बाहेक यस्ता कुराहरुनी छन् ,सुनाइदिनु आफ्ना भगवानल...
16/03/2017

नेताका पछि हिड्ने साथीहरु नेपाल मा गौतमबुद्ध , सगरमाथा र गोर्खे इतिहास बाहेक यस्ता कुराहरुनी छन् ,सुनाइदिनु आफ्ना भगवानलाई 😏

http://www.dailymail.co.uk/news/article-4301616/Nepal-probe-report-women-selling-skin-p***s-enlargements.html?ito=social-facebook

Indian news website Youth Ki Awaaz (Voice of the Youth) said Nepali women were selling 20 square inches (130 square cm) of skin tissue for $150 to be used in the global cosmetic surgery market.

दोलालघाट बि.स २०२४
22/02/2017

दोलालघाट बि.स २०२४

Good Morning Nepal From Kalinchowk Bhagwati , Dolakha.
25/01/2017

Good Morning Nepal From Kalinchowk Bhagwati , Dolakha.

आयो Attitude को कुरा
01/12/2016

आयो Attitude को कुरा

बागबजारमा लास लगिदै प्रचण्डको पुत्ला बनाएर
01/12/2016

बागबजारमा लास लगिदै प्रचण्डको पुत्ला बनाएर

03/11/2016

'अतिथी देव भव' overdone‼️

Address

Kathmandu
000977

Website

Alerts

Be the first to know and let us send you an email when Defence Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share