20/11/2025
डाक्टर अरुण कार्कीलाई शान्ति मिलोस्।
हामी सम्पूर्ण निम्स क्लिनिक इमाडोल शाखा परिवार यतिबेला गहिरो दुखमा छौँ। तपाईं अब हाम्रो बीचमा हुनुहुन्न भन्ने कुरा विश्वास गर्नै गाह्रो छ।
हाम्रो क्लिनिकका लागि तपाईंले दिनुभएको समय, परिश्रम र समर्पणका लागि हामी सधैँ ऋणी रहनेछौँ 🙏।
तपाईंको आत्माले चिर शान्ति पाओस् 🕊️।