14/03/2024
नमस्कार ! सम्पुर्ण मेडिकल ल्याबोटेरियन ज्यु हरु, अहिले को समयमा पनि जागिर पाउन गाह्रो , पाएका पनि तलबको उचित मुल्यांकन भएका छैन । पढाइ चाहिँ महंगीदै गएको छ तर कतिपय विद्यार्थी आफै स्वयं परिश्रम गरेर राम्रो गरिरहेका छन् तर धेरै जसो बिद्यार्थी हरु गुणस्तरीय प्राक्टिकल पाउन नसकेर अझै पछाडी परेका छन् ।
तसर्थ अब सबै जना एक संगठन भई निम्न कुरालाई अगाडि बढाउनपर्ने छ।
- पढाइ लाई सैद्धान्तिक साथ-साथेै उच्चस्तरीय प्रयोगात्मक शिक्षा जोड गरिनुपर्छ ,
- जागिरको पनि सुनिश्चितता का लागि आवाज उठाउन जरुरी भएको ,
।।।।