
19/07/2025
बडी मालिका हेलथ केयर सेण्टरमा आज whole body check up कार्यक्रम सम्पन्न गरियो ! हिजो र अस्ति स्थानीय जनसमुदायमा जानकारी गराउने कार्य गरेर आअको कार्यक्रम सम्पन्न गरिएको छ !
इमाडोलको 'ॐ आरोग्य हेल्थ केयर प्रा. लि. को सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा धेरै स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो !