Aster Path Labs

Aster Path Labs The health care packages we offer are designed specifically.

28/05/2026

बकर ईद (ईद-उल-अज्हा) मुबारक
Wishes you a joyous Eid-ul-Adha.

25/05/2026

Fueling your metabolism, managing your energy. Give a shoutout to your thyroid today! 🔋🦋
Today is about awareness, support, and taking control of our health. Tag someone who needs a gentle reminder to book their check-up! 👇💙

19/05/2026

🩸 Blood Test गर्नु अघि सही preparation गर्नु भयो भने मात्र report आउँछ accurate ✅
थोरै care today = Better health tomorrow 💙
Fasting, proper sleep, hydration & healthy routine ले तपाईंको test result मा ठूलो difference ल्याउन सक्छ।

Health checkup लाई ignore नगर्नुहोस् 🙌
Because prevention is always better than cure.

📍आजै आफ्नो health checkup plan गर्नुहोस्
🏠 Home Collection Available
📞 आजै परीक्षणको समय मिलाउनुहोस्!
📱 01-5919997 | 982-0220708
🌐 www.asterpathlabs.com

17/05/2026

🩺 Don’t let high blood pressure silently control your life.
Check today, protect tomorrow. ❤️

This World Hypertension Day 2026, take one small step for a healthier future.
✔ Regular BP Check
✔ Healthy Food
✔ Stress Control
✔ Daily Exercise


🩺 के तपाईंलाई थाहा छ?💔 मुटु रोग, मधुमेह र उच्च रक्तचाप संसारभरि प्रमुख स्वास्थ्य समस्या हुन्!तर राम्रो खबर — समयमै परीक्...
06/05/2026

🩺 के तपाईंलाई थाहा छ?
💔 मुटु रोग, मधुमेह र उच्च रक्तचाप संसारभरि प्रमुख स्वास्थ्य समस्या हुन्!
तर राम्रो खबर — समयमै परीक्षण गराएर यी समस्या नियन्त्रण गर्न सकिन्छ।

❤️ मुटु रोग:
विश्वमा मृत्युको प्रमुख कारण! तर ८०% केस जीवनशैली परिवर्तनबाट रोक्न सकिन्छ।
🍬 मधुमेह:
५० करोड भन्दा बढी मानिस प्रभावित! सुरुवाती पहिचानले जटिलता रोक्न सकिन्छ।
💢 उच्च रक्तचाप:
लक्षण देखिन्न, तर स्ट्रोक र मुटु घातको जोखिम बढाउँछ।

✅ नियमित हेल्थ चेकअप गरौं।
✅ सन्तुलित आहार, व्यायाम र तनाव व्यवस्थापन गरौं।

📞 आजै परीक्षणको समय मिलाउनुहोस्!
📱 01-5919997 | 982-0220708
🌐 www.asterpathlabs.com

#स्वास्थ्यजाँच #मुटुरोग #मधुमेह #उच्चरक्तचाप

🌸 शान्ति, करुणा र ज्ञानको प्रतीक भगवान बुद्धको पावन जन्मजयन्तीको हार्दिक शुभकामना! 🌸यस पवित्र दिनले हामी सबैलाई सत्यको म...
01/05/2026

🌸 शान्ति, करुणा र ज्ञानको प्रतीक भगवान बुद्धको पावन जन्मजयन्तीको हार्दिक शुभकामना! 🌸यस पवित्र दिनले हामी सबैलाई सत्यको मार्गमा हिँड्न, दया र सद्भाव फैलाउन प्रेरणा दिओस्।“बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि” 🙏स्वस्थ जीवनको लागि समयमै परीक्षण गरौं Aster Path Labs सँग तपाईंको स्वास्थ्य सुरक्षित राखौं।

📞 आजै आफ्नो टेस्ट बुक गर्नुहोस्।

#बुद्धजयन्ती #शुभकामना #शान्ति #करुणा #स्वास्थ्यपहिलो

Stay Hydrated, Stay Healthy! 🍉✨**Did you know that **Watermelon** is more than just a refreshing summer treat? It is a p...
29/04/2026

Stay Hydrated, Stay Healthy! 🍉✨**

Did you know that **Watermelon** is more than just a refreshing summer treat? It is a powerhouse of essential vitamins and minerals designed to keep your body running at its best!

From boosting your immune system to keeping your heart happy, here is why you should add a slice to your plate today:

* 92% Water:** The ultimate hydration hero to keep you refreshed.
* Immune Support:** Packed with Vitamin C to reinforce your body's natural defenses.
* Vision & Skin:** Rich in Vitamin A for glowing skin and sharp eyes.
* Heart Health:** Contains Potassium and Citrulline to help manage blood pressure and improve circulation.
* Energy Flow:** Iron helps move oxygen through your body to keep you going.
* Guilt-Free Snacking:** Naturally low in calories, making it the perfect sweet snack.

📞 01-5919997 | 982-0220708 www.asterpathlabs.com

Today is 𝐖𝐨𝐫𝐥𝐝 𝐌𝐚𝐥𝐚𝐫𝐢𝐚 𝐃𝐚𝐲 – a reminder to stay informed and protected.Know the symptoms: fever, chills, headache, nause...
25/04/2026

Today is 𝐖𝐨𝐫𝐥𝐝 𝐌𝐚𝐥𝐚𝐫𝐢𝐚 𝐃𝐚𝐲 – a reminder to stay informed and protected.
Know the symptoms: fever, chills, headache, nausea, muscle pain, and more.
Early detection saves lives. Get tested today at 𝐀𝐬𝐭𝐞𝐫 𝐏𝐚𝐭𝐡 𝐋𝐚𝐛𝐬.

📞 Call: 𝟎𝟏 𝟓𝟗𝟏𝟗𝟗𝟗𝟕 | 𝟗𝟖𝟐𝟎𝟐𝟐𝟎𝟕𝟎𝟖
🌐 𝐰𝐰𝐰.𝐚𝐬𝐭𝐞𝐫𝐩𝐚𝐭𝐡𝐥𝐚𝐛𝐬.𝐜𝐨𝐦

नयाँ वर्ष २०८३ को सुरुवात, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल राखेर गरौँ! 🌸✨Aster Path Labs ले नयाँ वर्षको अवसरमा ल्याएक...
21/04/2026

नयाँ वर्ष २०८३ को सुरुवात, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल राखेर गरौँ! 🌸✨

Aster Path Labs ले नयाँ वर्षको अवसरमा ल्याएको छ विशेष 'Health Packages' जसमा पाउनुहुनेछ भारी छुट। अब अस्पताल वा ल्याब धाउने झन्झट बिर्सिनुहोस्—हामी दिन्छौँ तपाईंको घर वा अफिसमै आएर निःशुल्क रगतको नमुना संकलन (Free Home Sample Collection) गर्ने सुविधा! 🛵💉

तपाईंको आवश्यकता अनुसारका हाम्रा प्याकेजहरू:
✅ Lite Package: रु. २००० मात्र (MRP ४५००)
✅ Mini Package: रु. २५०० मात्र (MRP ३५००)
✅ Basic Package: रु. ३५०० मात्र (MRP ६७००)
✅ Premium Package: रु. ४८०० मात्र (MRP ९९७०)

स्वस्थ जीवन नै सबैभन्दा ठूलो सम्पत्ति हो। आजै आफ्नो स्वास्थ्य परीक्षण गराउनुहोस् र ढुक्क हुनुहोस्।

💬 बुकिङको लागि हामीलाई म्यासेज गर्नुहोस् वा सिधै सम्पर्क गर्नुहोस्:
📞 ०१-५९१९९९७ | ९८२०२२०७०८
🌐 थप जानकारीको लागि: www.asterpathlabs.com

तपाईंको स्वास्थ्य, तपाईंको सुविधा 🏡💉Aster Path Labs अब तपाईंको घरमै — सुरक्षित र भरपर्दो स्याम्पल कलेक्सन सेवा। घर, अफिस...
20/04/2026

तपाईंको स्वास्थ्य, तपाईंको सुविधा 🏡💉
Aster Path Labs अब तपाईंको घरमै — सुरक्षित र भरपर्दो स्याम्पल कलेक्सन सेवा। घर, अफिस वा क्लिनिक जहाँ भए पनि, अब लाइन बस्नु पर्दैन।

आजै आफ्नो टेस्ट बुक गर्नुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।

📞 सम्पर्क: 01-5919997 | 9820220708
🌐 www.asterpathlabs.com

#स्वास्थ्यनेपाल

यसपालीको मातातीर्थ औंसीमा साडी वा मिठाई मात्र होइन, आमालाई स्वास्थ्यको उपहार दिऔं! 🎁✨तपाईंको आमाको सुस्वास्थ्यको लागि As...
16/04/2026

यसपालीको मातातीर्थ औंसीमा साडी वा मिठाई मात्र होइन, आमालाई स्वास्थ्यको उपहार दिऔं! 🎁✨

तपाईंको आमाको सुस्वास्थ्यको लागि Aster Path Labs ले ल्याएको छ विशेष भारी छुटसहितको Women's Health Check Package।
✅ वास्तविक मूल्य: रु. ४,८२०
🎉 अफर मूल्य: मात्र रु. २,०००!

साथै, अब अस्पताल वा ल्याब धाइराख्ने झन्झट पनि छैन। हामी दिँदैछौं घरमै आएर निःशुल्क स्याम्पल संकलन (Free Home Collection) गर्ने विशेष सुविधा! 🏡💉

आमाको अनुहारको यो सुन्दर मुस्कानलाई सधैंभरि कायम राख्न आजै स्वास्थ्य परीक्षण गराउनुहोस्।

सम्पर्क तथा बुकिङको लागि:
📞 +977 1 5919997 | 9820220708
📍 Aster Path Labs -
"An essential partner in health care"

Address

Maharajgunj
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 14:00
Sunday 07:00 - 19:00

Telephone

+9779820220708

Alerts

Be the first to know and let us send you an email when Aster Path Labs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aster Path Labs:

Share