Ghar Jagga Karobar Ktm. Pokhara & Chitwan

Ghar Jagga Karobar Ktm. Pokhara & Chitwan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar Jagga Karobar Ktm. Pokhara & Chitwan, kathmandhu, Kathmandu.

24/01/2022

घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा (डिजाइन) पास हो । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। य....

10/06/2021

काठमाडौं। नेपालमा पर्यटक आगमनको बढ्दो दर र होटल रिसोर्टले गरिरहेको व्यवसाय देखेर टोपराज खड्का उत्साहित थिए। चि.....

09/02/2021

तपाईंले आफ्नो घर सिंगारेर जतिसुकै सुन्दर बनाएपनि स्ट्रक्चर बलियो बनाउनु भएन भने घर मजबुत बन्दैन । भूकम्पको जोखि....

पोखरा-४ बाग्लुङ बसपार्क साङ्रग्रीला बिकाश बैँक पछाडि ५ आना क्षेत्रफल र पुर्व मोहडा भएको घडेरी तुरुन्त बिक्रीमा। मुल्य रु...
15/01/2021

पोखरा-४ बाग्लुङ बसपार्क साङ्रग्रीला बिकाश बैँक पछाडि ५ आना क्षेत्रफल र पुर्व मोहडा भएको घडेरी तुरुन्त बिक्रीमा।
मुल्य रु १४० लाख
सम्पर्क नं- ९८५६०२९४५२
-९८५६०००४८४
-९८५६०३२३५९
-९८५६०३१६८६

15/11/2020

घर र जग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

मानिसको सपना हुन्छ मेरो जग्गा होस, घर होस, गाडी होस, टन्न बैंक व्यालेन्स होस । यहि सपना पुरा गर्नको लागी मानिसहरु रातदिन, घामपानी, हुरीबतास नभनीकन धन, सम्पति, पैसा, मान, प्रतिष्ठा र इज्जत कमाउनको लागी दौडी रहेका हुन्छन् । यसरी धेरै दुःख गरी कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले घरजग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

1. जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरुः–
जग्गा भनेको जीवनमा एकचोटी मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धेरै कुरामा विचार पु¥याएर मात्र किन्नु उपयुक्त हुन्छ ।
– जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।
– जग्गा सम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचार पु¥याएर मात्र छनौट गर्नुपर्छ ।
– वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– ढल, विजुली, यातायाल, स्कुल, अस्पताल आदि ।
– जग्गाको लोकेशन पनि ठीक ठाउँमा छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।
– जग्गाको तिरो तिरेको छ कि छैन । जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नुपर्छ । जग्गामा मोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर मात्र जग्गा खरिद गर्नुपर्छ ।
– नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन ।
– उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।
2. घर किन्दा ध्यान दिनु पर्ने कुराहरुः–
– घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पु¥याएर मात्र घर किन्नु पर्छ ।
– घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– घरको लोकेशन ठाउँ पनि विचार पु¥याउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ ।
– सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पु¥याएर मात्र घर किन्नु राम्रो हुन्छ ।
– कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पु¥याएर घर किन्नु पर्छ ।

– समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पु¥याएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ ।
– घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पु¥याएर मात्र घर किन्नु पर्छ ।
– घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ ।
– बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ ।

माथि उल्लेखित सबै कुरामा विचार पु¥याएर घरजग्गा खरिद गर्ने हो भने हामीले भविष्यमा पछुताउनु पर्दैन । नत्र दुःख गरी कमाएको सम्पति र भविष्यको लागी जोडेको घरजग्गा व्यर्थ हुन्छ । त्यसैले समयमै सचेत भई हरेक कुराको सोध, खोज र अनुसन्धान गरी समय लगाएरै घरजग्गा किनेमा आफू र आफ्नो सन्ततीको लागी जीवनभर खुशीको बहार ल्याउन सकिन्छ ।

13/09/2020

लेनदेनको व्यवहार असल आचरण भएका व्यक्तिसँग गर्न सकेमा व्यावहारिक जीवनमा आइपर्ने सानोठूलो गर्जो सजिलैसँग टार्न स...

21/07/2017

कोरियामा E7-4 भिजा परिवर्तनको लागि आवस्यक शर्तहरु :-

#निम्न लिखित बुदांहरुमा ध्यान दिनु होला ।

E7-4 Visa Score Disclosure

Only E9 workers who work in the root industry or work in agriculture, fishery or livestock industry can change to E7-4. General manufacturing is not possible.

E7-4 is a system that check the condition of E9 workers with a scoring system and changes the visa if the worker have enough points
The total score is 180 points. and if a worker with an annual salary of more than 26 million won, he or she must get 50points or more.
Workers with annual salary less than 26 million won can change their visa if they get more than 70 points.
and also in this case, especially the items that can receive additional bonus points,
Any worker who has a will and time have a chance to get an E7-4 visa.

Detailed score
1. Technical points
Annual salary of 33 million won or more : 20
Annual salary is over 30 million won : 15
Salary over 26 million won : 10
You must receive the above salary for two years.

2. Education points
university graduate or the higher : 20
college graduate : 10
High school graduate : 5

3. Age points
~ 24 years: 20
~ 29 years old: 10
~ 34 years: 5
~ 39 years old: 2

4. Korean points
Topik 4, KIIP 4 or higher: 20
Topik level 3, KIIP level 3 : 15
Topik Level 2, KIIP Level 2 : 10
Topik Level 1, KIIP Level 1 : 5

5. Property points
More than 100 million savings: 15
More than 80 million won in savings: 10
More than 30 million won in savings: 5
Assets more than 100 million in Korea: 20
Assets more than 80 million won in Korea : 15
Assets more than 10 million won in Korea :10
The savings must be paid for more than two years.
If you have 100 million won in savings account and live in a house of 100 million won, you get 35

6. Work experience points
Roots(ppuri) Industrial work experience more than 6 years: 15
More than 4 years of working experience in roots industry: 10
More than 6 years of working experience outside roots industry: 10
More than 4 years of working experience: 5
Working outside the root industry refers to agriculture, fishery, livestock industry, manufacturing, and construction.

7. Education in Korea points
university degree or higher in Korea: 10
college degree in Korea : 5
language center in Korea 1 year or more: 5
Domestic center in Korea 1 year or more: 3

8. Addition
university or higher center in Korea: 10
college graduate center in Korea: 5
Government recommendation letter: 10
Work experience in province area: 10
Awards: 5
Volunteer activity: 3
Tax payment results: 1 ~ 5

Workers in agriculture, fisheries, livestock industry, and root industries
If you have time, most of you will be eligible to change your visa.
Today I explained the approximate contents.
However, in more detail, the period, the calculation method, the amount, the source, the accreditation body, the preparation process, the calculation method, etc.
There are traps everywhere.
You need to be prepared with the right information so that you can get the score for each item.
This year, 300 first-come-first-served persons are available.

17/06/2017
11/06/2017

काठमाडौंमा घर बनाउँदै हुनुहुुन्छ ? कति लाग्छ खर्च

18/02/2017

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

24/12/2016

नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले

22/12/2016

भोलिबाट सिनर्जी पावरको २१ लाख कित्ता आईपीओ निष्काशन हुँदै, कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ? December 22, 2016 Share on Facebook Tweet on Twitter काठमाडौं, पुस ७ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण शेयर पुस ८ अर्थात भोलीबाट निष्काशन गर्ने भएको छ । कम्पनीको…

Address

Kathmandhu
Kathmandu
010

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Karobar Ktm. Pokhara & Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ghar Jagga Karobar Ktm. Pokhara & Chitwan:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram