Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd.

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd. Dhanawantari Ayurveda hospital is for people who are suffering from Piles, gastric, migraine, back pain,depression, high blood pressure e.t.c
(1)

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd (ODAH) provides authentic Ayurvedic treatment and medicines for all kinds of chronic and lifestyle disorders such as diabetes, arthritis, migraine, high blood pressure, skin diseases, asthma, spondylitis, obesity and sexual disorders, among others. In Ayurveda, diseases are always seen as an in balance in the dosha system. As a result, the diagnostic proc

ess strives to determine which doshas are under active in a body. Ayurveda offers mainly three kinds od treatment-through Ayurvedic medicines, diet and lifestyle control and Panchakarma. Ayurveda medicines mainly comprise of powders, tablets, decorations, medicated oils, etc; which are prepared from natural herbs, plants and minerals. Panchakarma comp[rises a number of Ayurvedic therapies involving detoxification, therapeutic cleansing of the body and rejuvenation as a treatment for many chronic conditions

04/05/2026

आमाले चित्र कोर्दा वा रंगहरूसँग खेल्दा मस्तिष्कमा 'Dopamine' रिलिज हुन्छ, जसले गर्भमा रहेको बच्चाको मस्तिष्कको न्युरोलोजिकल विकास (Neurological Development) मा सकारात्मक असर गर्छ ।
फोन : 9801389580

03/05/2026

🌸 The Divine Echo in the Womb: Geeta Patha in Garbha Sanskara 🌸
​Did you know that the wisdom of the Bhagavad Gita can reach your baby even before they are born? Ancient science and modern research both confirm that a fetus can hear and respond to sounds, especially the rhythmic vibrations of sacred mantras.

01/05/2026

तपाईंको बच्चा तपाईँकै हातबाट टाढिँदै गएको जस्तो लाग्दैछ?
के गर्भ अवस्थामै गर्भ संस्कार छुट्यो?
आजको व्यस्त जीवनशैली, तनाव र गलत बानीहरूले बच्चाको मानसिक, भावनात्मक र व्यवहारिक विकासमा गहिरो असर पार्न सक्छ।
तर चिन्ता नलिनुहोस् — सही मार्गदर्शनले अझै पनि सुधार सम्भव छ।
👶 गर्भ संस्कारले बच्चाको बुद्धि, स्वभाव र भविष्य निर्माणमा ठूलो भूमिका खेल्छ।
अहिलेदेखि नै सचेत बन्नुहोस्, आफ्नो बच्चाको उज्यालो भविष्यका लागि।
📍 ओम धनवन्तरी आयुर्वेद, धुम्बाराही, रिङरोड, काठमाडौं
📞 सम्पर्क: 9801389580, 014379096

30/04/2026

गर्मीको मौसममा राहत दिने खानपान ।


☀️

30/04/2026

तल्लो पेट दुख्छ? ग्यास मात्र होइन, गम्भीर संकेत पनि हुन सक्छ! ⚠️

बारम्बार पेट दुख्ने, फुल्ने, भारी हुने समस्या छ भने बेवास्ता नगर्नुहोस् ।
यो केवल ग्यास होइन—आन्द्रा, मूत्र प्रणाली वा अन्य स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।

समयमै जाँच र उचित आयुर्वेदिक उपचार लिनुहोस्।
स्वास्थ्यलाई हल्का नलिनुहोस्।

📍 ओम धनवन्तरी आयुर्वेद, धुम्बाराही रिंगरोड, काठमाडौँ
📞 सम्पर्क: 014379096, 9801389580

#पेटदुखाई

28/04/2026

9801389580औषधि खाएर पनि ढाड दुखाई ठिक भएन? 🤔
समस्या लुकाएर मात्र दबाइएको त होइन? कारण नबुझी औषधि खानु मात्र समाधान होइन।

ढाड दुखाईका वास्तविक कारणहरू:
✔ नसाको समस्या
✔ मांसपेशी कमजोर हुनु
✔ गलत बसाइ/उठाइ
✔ जीवनशैली र खानपान

अब सही जाँच र आयुर्वेदिक उपचारबाट दीर्घकालीन समाधान लिनुहोस्।

📍 ओम धनवन्तरी आयुर्वेद, धुम्बाराही रिंगरोड, काठमाडौँ
📞 सम्पर्क: 014379096,

#ढाडदुखाई

17/04/2026

IVF कि Ayurveda? 🤔
सही answer तपाईंको condition मा निर्भर गर्छ!

17/04/2026

Infertility का बारेमा यी भ्रमहरू अझै विश्वास गर्नुहुन्छ? 😳
सही जानकारी थाहा पाउनुहोस्!

आमाको निस्वार्थ माया र स्नेहलाई सम्मान गर्ने दिन - माता तीर्थ औँसी।आमाको काख नै संसारको सबैभन्दा सुरक्षित ठाउँ हो। आजको ...
17/04/2026

आमाको निस्वार्थ माया र स्नेहलाई सम्मान गर्ने दिन - माता तीर्थ औँसी।
आमाको काख नै संसारको सबैभन्दा सुरक्षित ठाउँ हो। आजको यस विशेष दिनमा सम्पूर्ण आमाहरुमा नमन गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं।
🕉️ ॐ धन्वन्तरि आयुर्वेद हेल्थ होम प्रा. लि. तर्फबाट माता तीर्थ औँसी को हार्दिक शुभकामना! 🌸
Ayurveda HolisticHealth

16/04/2026

Periods धेरै दुख्छ? 😣
पेट फुल्ने, धेरै bleeding हुन्छ? 🚨

यस्तो समस्या बारम्बार भइरहेको छ भने
ignore नगर्नुहोस्… यो Uterine Fibroid हुन सक्छ ⚠️

👉 Fibroid के हो?
👉 कस्ता लक्षण देखिन्छन्?
👉 कहिले डाक्टर भेट्ने?

1 मिनेटमा सबै कुरा बुझौं 🩺

नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ उमङ्ग छाओस्! 🌸ॐ धन्वन्तरि आयुर्वेद हेल्थ होमको तर्फबाट यहाँहरू सबैमा सुस्वास्थ्य र समृद्...
14/04/2026

नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ उमङ्ग छाओस्! 🌸
ॐ धन्वन्तरि आयुर्वेद हेल्थ होमको तर्फबाट यहाँहरू सबैमा सुस्वास्थ्य र समृद्धिको कामना। आयुर्वेदको प्राचीन ज्ञान र आधुनिक सेवाका साथ हामी तपाईँको स्वास्थ्य यात्रामा सधैँ साथमा छौँ।
शुभकामना! 🙏
#नयाँवर्ष२०८३ #आयुर्वेद #ॐधन्वन्तरि

Address

Dhumbarahi
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97714379096

Alerts

Be the first to know and let us send you an email when Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd.:

Share