Nepal National Hospital - Kalanki

Nepal National Hospital - Kalanki It's a multispeciality hospital dedicated to quality service
(1)

थाइराइडलाई स्वस्थ राख्न आयोडिन, सेलेनियम, र आइरन जस्ता पोषक तत्वहरूको महत्वपूर्ण भूमिका हुन्छ। दैनिक खानपानमा यस्ता पोषक...
25/05/2026

थाइराइडलाई स्वस्थ राख्न आयोडिन, सेलेनियम, र आइरन जस्ता पोषक तत्वहरूको महत्वपूर्ण भूमिका हुन्छ।

दैनिक खानपानमा यस्ता पोषक तत्व समावेश गरेर थाइराइड स्वास्थ्यप्रति सचेत बनौँ।

खेल्दा घुँडा दुख्ने, सुन्निने वा अचानक खुट्टा बटारिने समस्या भइरहेको छ? 🦵⚠️यो ACL/PCL ligament injury वा जोर्नी सम्बन्धी...
21/05/2026

खेल्दा घुँडा दुख्ने, सुन्निने वा अचानक खुट्टा बटारिने समस्या भइरहेको छ? 🦵⚠️

यो ACL/PCL ligament injury वा जोर्नी सम्बन्धी गम्भीर समस्या हुन सक्छ। समयमै जाँच र उपचार नगर्दा समस्या अझ जटिल बन्न सक्छ।

नेपाल नेशनल हस्पिटलमा
✔️ Arthroscopy (दूरबिन प्रविधि) द्वारा बिना ठूलो चिरफार उपचार
✔️ अनुभवी हाडजोर्नी विशेषज्ञ डा. दीपक श्रेष्ठद्वारा परामर्श तथा उपचार

💙 फेरि आत्मविश्वासका साथ हिँड्न, दौडिन र खेल्न सुरु गर्नुहोस्।

👉 आजै परामर्श लिनुहोस्।
📍 Nepal National Hospital, Kalanki
📞 01-5225101 / 106 / 202 | Hotline: 1147

19/05/2026

घुँडा दुख्दैमा तुरुन्त जोर्नी फेर्नुपर्छ भन्ने होइन!

सही एक्सरे, सही मूल्यांकन र फिजियोथेरापी बिना उपचार पूर्ण हुँदैन।

जोर्नी फेर्ने अपरेशन कसरी गरिन्छ र Physiotherapy किन महत्वपूर्ण छ भन्ने बारेमा डा. प्रवल प्रधान ले भिडियोमा महत्वपूर्ण जानकारी दिनुभएको छ।

👉 पूरा भिडियो हेर्नुहोस्।
👉 हाडजोर्नी सम्बन्धी समस्या भए आजै नेपाल नेशनल हस्पिटलमा परामर्श लिनुहोस्।

📞 01-5225101 / 106 / 202
📍 Kalanki, Kathmandu

Neck pain after hours on your phone or laptop? 📱😣You might be dealing with “Text Neck” a growing problem caused by poor ...
18/05/2026

Neck pain after hours on your phone or laptop? 📱😣

You might be dealing with “Text Neck” a growing problem caused by poor posture and too much screen time.

Read the full blog here: https://nepalnationalhospital.com.np/2026/05/17/text-neck/

Learn the warning signs, long-term effects, and simple ways to protect your neck and spine before the pain gets worse. 💙

Text neck is a common term used for neck pain, stiffness, and posture-related discomfort caused by spending long periods looking down at a mobile phone,

कहिलेकाहीँ साना परिवर्तनहरूले नै ठूलो स्वास्थ्य लाभ दिन्छन्  नुन कम, व्यायाम बढी, र तनाव कम।यस विश्व उच्च रक्तचाप दिवसमा...
17/05/2026

कहिलेकाहीँ साना परिवर्तनहरूले नै ठूलो स्वास्थ्य लाभ दिन्छन् नुन कम, व्यायाम बढी, र तनाव कम।

यस विश्व उच्च रक्तचाप दिवसमा, स्वस्थ बानीहरू अपनाएर उच्च रक्तचाप नियन्त्रणतर्फ एक कदम अघि बढौँ।

चोटपटक वा हड्डी भाँचिएको अवस्थामा ढिला नगर्नुहोस्! 🦴नेपाल नेशनल हस्पिटलमा उपलब्ध छन्:✔️ २४ घण्टा इमर्जेन्सी सेवा✔️ तत्का...
14/05/2026

चोटपटक वा हड्डी भाँचिएको अवस्थामा ढिला नगर्नुहोस्! 🦴

नेपाल नेशनल हस्पिटलमा उपलब्ध छन्:
✔️ २४ घण्टा इमर्जेन्सी सेवा
✔️ तत्काल एक्स-रे र CT Scan
✔️ आधुनिक OT सुविधा
✔️ प्लास्टरदेखि जटिल शल्यक्रियासम्मको उपचार

💙 सही समयमा सही उपचारले जटिलता कम गर्न मद्दत गर्छ।

📍 Nepal National Hospital, Kalanki
📞 01-5225101 / 106 / 202 | Hotline: 1147

प्रिय नर्सहरू, स्वस्थ समुदाय निर्माणमा तपाईंहरूको योगदान अमूल्य छ। तपाईंहरूले care, discipline र dedication का साथ हरेक ...
12/05/2026

प्रिय नर्सहरू, स्वस्थ समुदाय निर्माणमा तपाईंहरूको योगदान अमूल्य छ।

तपाईंहरूले care, discipline र dedication का साथ हरेक दिन healthcare लाई अझ मजबूत बनाइरहनुभएको छ।

Happy International Nurses Day!

Joint pain making daily life difficult? 🦴✨ Early arthritis care can help reduce pain, improve movement, and protect your...
11/05/2026

Joint pain making daily life difficult? 🦴

✨ Early arthritis care can help reduce pain, improve movement, and protect your joints before the condition gets worse.

Read the full blog here: https://nepalnationalhospital.com.np/2026/05/10/arthritis-treatment-in-nepal/

Learn about arthritis symptoms, treatment options, and when to seek expert care for a healthier, more active life. 💙

Recognize the early signs of arthritis in knees. Learn about symptoms, diagnosis, and advanced arthritis treatment in Nepal at Nepal National Hospital.

हाड, जोर्नी वा नशाको समस्या छ? अब अनुभवी विशेषज्ञसँग सही उपचार लिनुहोस्!नेपाल नेशनल हस्पिटलमा वरिष्ठ हाडजोर्नी तथा नशा र...
11/05/2026

हाड, जोर्नी वा नशाको समस्या छ? अब अनुभवी विशेषज्ञसँग सही उपचार लिनुहोस्!

नेपाल नेशनल हस्पिटलमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दीपक श्रेष्ठ द्वारा सेवा उपलब्ध। 👨‍⚕️

✔️ २१ वर्षभन्दा बढी अनुभव
✔️ १ लाखभन्दा बढी बिरामीको उपचार
✔️ १० हजारभन्दा बढी सफल अपरेशन

💙 सही समयमा सही उपचारले जीवन सहज बनाउँछ।

🕙 OPD समय: बिहान १० बजे – दिउँसो ३ बजे
📍 Nepal National Hospital, Kalanki
📞 01-5225101 / 106 / 202 | Hotline: 1147

10/05/2026

जोर्नी दुख्ने समस्यालाई उमेरको असर भनेर बेवास्ता नगर्नुहोस्!

हिँड्दा दुख्ने, जोर्नी सुन्निने, सिँढी चढ्न गाह्रो हुने वा घुँडा खिइने समस्या Osteoarthritis को संकेत हुन सक्छ।

डा. प्रवल प्रधानले आधुनिक उपचार विधिहरू जस्तै:
✔️ Physiotherapy
✔️ PRP Therapy
✔️ Hyaluronic Acid Injection
✔️ Joint Replacement Surgery

मार्फत जोर्नीको दुखाइ कम गर्ने र चलायमान जीवन फर्काउनेबारे महत्वपूर्ण जानकारी दिनुभएको छ। 👨‍⚕️✨

👉 पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।
👉 हाडजोर्नी सम्बन्धी समस्या भए आजै नेपाल नेशनल हस्पिटल, कलंकीमा परामर्श लिनुहोस्।

📞 01-5225101 / 01-5225102 / 01-5225202

Proud to be the Medical Partner of the 6th Bagmati Province Level Junior Invitational Mayor Cup Taekwondo Competition 20...
10/05/2026

Proud to be the Medical Partner of the 6th Bagmati Province Level Junior Invitational Mayor Cup Taekwondo Competition 2082 🏥✨

Nepal National Hospital was honored to support this energetic event by ensuring medical safety and emergency care for all participating athletes. 💪🥋

Here are some glimpses from the event filled with passion, discipline, and teamwork.

💙 Supporting sports, health, and young talents together.

Address

Orange Building, Kalanki-chowk/14
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal National Hospital - Kalanki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal National Hospital - Kalanki:

Share

Category