18/02/2026
युवा नेत्र सेवाको एक कप चिया दान अभियानका आजीवन सदस्य गुजेश्वरी श्रेष्ठज्यूको दुवै आँखाको मोतिबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि यसकै खुसियालिमा सिन्धुपाल्चोक निवासी ईन्द्र कुमारी रोक्काको मोतिबिन्दु तथा जलविन्दुको शल्यक्रिया गर्न रु ७,५०० को आथिक सहयोग गरि उहाँको गुम्न लागेको दृष्टि बचाउनु भयो । युवा नेत्र सेवाको अग्रसरतामा टेकू स्थित नमस्ते आई सेन्टरमा सफलतापूर्वक सम्पन्न भएको शल्यक्रिया पछिको फलोअपमा दुबै जनाको भलाकुसारीमा तथा खुसिको क्षण ।