Nava Jeevan Yuva Club Nepal

Nava Jeevan Yuva Club Nepal Social service and sports related activities

श्री कृश्ण जन्माअस्टमि २०७८ भाद्र १४ गते नव जीवन युवा क्लब द्वारा आयोजित कार्यक्रम का केहि झलकहरु
31/08/2021

श्री कृश्ण जन्माअस्टमि २०७८ भाद्र १४ गते नव जीवन युवा क्लब द्वारा आयोजित कार्यक्रम का केहि झलकहरु

29/08/2021
जय श्री कृश्ण—-  भोलि आउदो कृश्ण अस्टमि को पावन अवसरमा समस्त भक्तजनमा पाल्न हुन आग्रह गर्दछौ।स्थान ::-सिफल नव जिवन युवा ...
29/08/2021

जय श्री कृश्ण—- भोलि आउदो कृश्ण अस्टमि को पावन अवसरमा समस्त भक्तजनमा पाल्न हुन आग्रह गर्दछौ।स्थान ::-सिफल नव जिवन युवा क्लब भवन

16/08/2021

काठमाडौं । नबजीवन युवा क्लब सिफलले काठमाडौंको सिफल क्षेत्रमा वृक्षारोपण गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आ....

बृहत बृक्षारोपण कार्यक्रम सम्पन्सिफल , काठमाडौं २०७८ साल श्रावण ३० गते सनिबारआयोजक -:नवजिवन युवा क्लब
15/08/2021

बृहत बृक्षारोपण कार्यक्रम सम्पन्

सिफल , काठमाडौं
२०७८ साल श्रावण ३० गते सनिबार

आयोजक -:
नवजिवन युवा क्लब

05/08/2021

येहि आउदो सनिबार नव जिवन क्लबको आयोजनामा हुन गैरहेको सर्सफाइ कार्यक्रम मा उपस्थिति भैदिनको लागि हार्दिक अनुरोध गर्दछौ ।

आज मिति २०७८/०४/०९ गते सम्पन्न रक्तदान कार्यक्रम का केहि झलकहरु । धन्यवाद सबै उपस्थिति महानुभावहरु
24/07/2021

आज मिति २०७८/०४/०९ गते सम्पन्न रक्तदान कार्यक्रम का केहि झलकहरु । धन्यवाद सबै उपस्थिति महानुभावहरु

रक्तदान जिबनदान माहादान येस बिसम परिस्थितिमा रगतको अभावलाइ ध्यानमा राखि हामिले गर्न लागेको आकस्मिक रक्तदान कार्यक्रममा स...
23/07/2021

रक्तदान जिबनदान माहादान येस बिसम परिस्थितिमा रगतको अभावलाइ ध्यानमा राखि हामिले गर्न लागेको आकस्मिक रक्तदान कार्यक्रममा सहभागि भैइ सहयोग गरौ
स्थान : सिफल मैदान
९ गते सनिबार
९ बजे बिहान देखि १ बजे सम्माआयोजक : नव जीवन युवा क्लब / बाताबरन मैत्री समाज

04/10/2020
निसुल्क खाना वितरणको आज ९ औ दिन निरन्तर जारी स्थान:- सिफल मैदान वडा न ७ बिहान्:- ८ बजे देखी ९ बजे सम्म
30/09/2020

निसुल्क खाना वितरणको आज ९ औ दिन निरन्तर जारी
स्थान:- सिफल मैदान वडा न ७
बिहान्:- ८ बजे देखी ९ बजे सम्म

निसुल्क खाना वितरणको आज ८ औ दिन निरन्तर जारी छ रोगले भन्दा भोक ले मर्न नपरोस !धन्यबाद  सबै सहयोगी हात र साथ को लागि
29/09/2020

निसुल्क खाना वितरणको आज ८ औ दिन निरन्तर जारी छ रोगले भन्दा भोक ले मर्न नपरोस !
धन्यबाद सबै सहयोगी हात र साथ को लागि

निशुल्क भोजन वितरण कार्यक्रम
09/05/2020

निशुल्क भोजन वितरण कार्यक्रम

Address

Sifal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nava Jeevan Yuva Club Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category