
09/05/2023
Vitamin-D को कमी भएमा देखिने लक्षणहरू:
-बिरामी परिरहने
-शरिर शिथिल हुने
-ढाड तथा हाड जोर्नी दुख्ने
-दिक्क लागी रहने
-मांसपेशी बाउँडिने
-कपाल झर्ने
एस्ता लक्षणहरु देखा परेमा Vitamin-D परिक्षण गर्नु पर्छ.
Contact us for the further details and test: 01-4527788, 01-4514165