15/03/2024
आठबीस नगरपालिका वडा न १ सातालामा शिक्षा क्षेत्रमा रुपान्तरण परिवर्तन गर्दै गुणस्तरीय शिक्षा कायम गर्नका लागि आज वडा अध्यक्ष बम बहादुर रावतको अध्यक्षतामा सर्बदलिय सर्बपक्षिय बैठक बसी तपसिल अनुसारको वडा शिक्षा समिति गठन भएको छ ।
तपसिल
संयोजक श्री बम बहादुर रावत
सदस्य श्री तिलक बहादुर शाही
सदस्य श्री देबेन्द्र बहादुर बिष्ट
सदस्य श्री टंक प्रसाद उपाध्याय
सदस्य श्री शारदा कुमारी खत्री
सदस्य श्री सौरे कामी
सदस्य श्री जौधरा आचार्य
सदस्य श्री बिराज नेपाली
सदस्य सचिब श्री शिवराज थापा ।