31/03/2026
Period cramps ले सताइरहेको छ? महिनावारीको बेला हुने पेट दुखाइले काम गर्नै गाह्रो बनाउँछ भने अब चिन्ता लिनु पर्दैन। घरमै सजिलै गर्न सकिने यी ३ सरल उपायहरूले ३० मिनेटमै आराम दिन सक्छ।
फोन: 9851124478
ठेगाना: कलङ्की-14, काठमाडौं, नेपाल
तिलको तेल मसाजले तुरुन्तै रिलिफ दिन्छ, बेसार दूधले भित्रबाट दुखाइ कम गर्छ, र अदुवा–मेथीको मिश्रणले पेटको tightness घटाउन मद्दत गर्छ। नियमित रूपमा अपनाउँदा अझ राम्रो परिणाम देख्न सकिन्छ।
यस्तै प्राकृतिक र आयुर्वेदिक समाधानहरू खोज्दै हुनुहुन्छ भने Medanta Ayurved लाई Follow गर्नुहोस् र यो जानकारी आफ्ना साथीहरूसँग पनि Share गर्नुहोस्।